Aamsanchar

समाचार

काठमाडौँ – यो वर्ष मनसुन चाँडो भित्रिने पूर्वानुमान गरिएको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले यस्तो पूर्वानुमान गरेको हो । महाशाखाका मौसमविद् डेभिड ढकालले विगतमा देशको पूर्वी भागबाट मनसुनको आगमन जेठ […]

बुधवार, जेठ १४, २०८२

रौतहट-  सशस्त्र प्रहरीले ठूलो परिमाणमा विद्युतीय चुरोट (भेप)बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपालको बोर्डर आउट पोष्ट छतौनाले मंगलबार सीमावर्ती क्षेत्रस्थित बलरा नगरपालिका¬ २ हथियौलबाट विद्युतीय चुरोट बरामद गरेको हो । भारततर्फ लैजाँदै गरेको […]

बुधवार, जेठ १४, २०८२

 विराटनगर – बुधबार बिहान प्रहरीले मोरङको सुनबर्सीमा ३०० किलो गाँजा बरामद गरेको । बिहानको राति करिब ३ बजे सुनवर्षी नगरपालिका–७ बक्रा खोला किनारबाट ३०० किलो गाँजा बरामद गरेको हो । गाँजा ओसारपसार भइरहेको सूचनाका आधारमा […]

बुधवार, जेठ १४, २०८२

बुधवार, जेठ १४, २०८२