
काठमाण्डौ – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा हुने ठगी रोक्न ‘हेल्प टु हेल्प टेन सेल’ सेन्टर सञ्चालनमा ल्याउने भएको छ । आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका सचिव डा। कृष्णहरि पुष्करले यही […]
काठमाडौं – वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी कोरिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ परेका छन्। अपक्राउ पर्नेमा काठमाडौं टोखा नगरपालिका-३ बस्ने गोरखाको भिमसेननाथ गाउँपालिका-२ घर भएका ४३ वर्षीय खडानन्द लामिछाने रहेका […]
सिन्धुपाल्चोक – नेपाल–चीन बीचको उत्तरी नाका तातोपानीबाट भित्रिएको लाखौं मूल्यको अवैध चकलेट र सामान सशस्त्र प्रहरी बलले बरामद गरेको छ । तातोपानीबाट खाडिचौरतर्फ आँउदै गरेको बा४ख ५८६४ नम्बरको सानो भ्यानबाट सोमबार राती बिल बिजक र […]
काठमाडौं- जिल्ला प्रहरी कार्यालय पर्साले ठूलो मात्रामा गाँजा बरामद गरेको छ । १७६ किलोग्राम गाँजा रहेको गाडी केही व्यक्तिलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । प्रहरीले थप विवरण खुलाएको छ । यसबारे ३ बजेपछि पत्रकार […]
काठमाडौं- सरकारले २ सय र ५ सय दरका भारतीय रुपैयाँ नेपालमा चलाउन अनुमति दिएको छ । मन्त्रिपरिषद्को बैठकले सन् २०१६ नोभेम्बरदेखि निष्कासन भएका भारु २०० तथा ५०० दरका नोट नेपाल ल्याउन तथा भारत लैजान खुला […]
इलाम- इलामको सूर्योदय नगरपालिकाका दुई वटा वडालाई पोषणमैत्री वडा घोषणा गरिएको छ । लामो समय लगाएर नगरपालिकाले सबै प्रक्रिया पूरा गरी सूर्योदय वडा ७ र ९ लाई पोषणमैत्री वडा घोषणा गरिएको हो । नगरपालिकाले पोषणमैत्री […]
काठमाडौं – जुवा खेलेको आरोपमा धरानबाट ८ जना पक्राउ परेका छन् । धरान उपमहानगरपालिका-१३ शिवधारास्थित ४३ वर्षीय रविकुमार राईको घरमा जुवा (कौडा) खेलिरहेको अवस्थामा रविसहित ८ जनालाई गए राति नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । […]
काठमाडौं – नेपाल सरकारले कतार सरकारलाई उपहार स्वरूप प्रदान गर्न तय भएका खगेन्द्रप्रसाद र रूद्रकली हात्तीलाई चितवनस्थित बसोबासस्थलबाट बिदाइ गरिएको छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले चितवन राष्ट्रिय निकुञ्जमा हुर्काइएका दुबै हात्तीलाई सोमबार बिदाइ […]
काठमाडौं – काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले महानगरले १ हजार ८ सय ५९ रोपनी सार्वजनिक जग्गा अतिक्रमणमुक्त गराउने लक्ष्य राखेको बताएका छन्। काठमाडौं महानगरपालिकाले सोमवार टुँडिखेलमा आयोजना गरेको महानगर दिवसको अवसरमा आयोजित समारोहमा उनले दुई […]