झापा, झापाको खुदुनाबारीबाट विर्तामोड तर्फ आउदै गरेको बसको ठक्करबाट एक बालकको मृत्यु भएको छ । आज बिहान खुदुनाबारीबाट आउदै गरेको मे १ ख २२४६ नम्बरको बसको ठक्करबाट अर्जुनधारानगरपालिका–३ का आइन्द्र लाम्गादेका ८ वर्षिय छोरा समीरको […]
[शर्मिला पाठक] काठमाडौँ, निर्वाचनका कारण अहिले दैनिक रु पाँच करोडसम्म फूलको कारोवार भएको छ । अन्य समयमा दैनिक रु दुई करोड फूलको कारोवार हुने गरे पनि निर्वाचन र बिवाह मौसम भएको हँुदा फूलको कारोवारमा वृद्धि भएको […]
काठमाडौँ, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालयका दुई कर्मचारीलाई रु तीस हजार घुस लिदा लिँदै पक्राउ गरेको छ । आयोगका सहायक प्रवक्ता खगेन्द्र रिजालका अनुसार जग्गा हाल साविक गरी जग्गा धनी प्रमाणपूर्जा बनाउने प्रयोजनका लागि […]
काठमाडौं, राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को आंशिक परीक्षाको नतिजा सार्वजनिक गरेको छ । बोर्डको सोमबार बसेको बैठकले गएको असारमा सञ्चालन भएको आंशिक परीक्षाको नतिजा सार्वजनिक गरेको हो । परीक्षा दिएकामध्ये ३५ दशमलव ५८ प्रतिशत […]
भद्रपुर, न्याय तथा विकासका लागि सामाजिक सञ्जाल नामक संस्थाले झापामा एकिकृत सामुदायिक उत्थानशील विकास परियोजना मार्फत सात हजार ७०७ जना लाभान्वित भएका छन् । झापा गाउँपालिका र गौरीगञ्ज गाउँपालिका– १ र २ मा गत पुस […]
बिर्तामोड। एक्सेल डेभलपमेन्ट वैंक लिमिटेडको १२औं बार्षिक साधारणसभा सम्पन्न भएको छ । बैंकका सञ्चालक समितिका अध्यक्ष हेमराज ढकालको अध्यक्षता तथा विर्तामोड नगरपालिकाका मेयर ध्रुवकुमार शिवाकोटीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । वार्षिक साधारणसभाले चुक्ताशेयर पुँजीको […]
खोटाङ, नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीमा संलग्न रहेर जिल्लामा निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा लामिडाँडा गाउँपालिका–२ खार्पाका एक प्रधानाध्यापकलाई प्रहरीले पक्राउ गरेको छ । मंसिर १० गते सम्पन्न पहिलो चरणको निर्वाचनलाई लक्ष्य गरेर विभिन्न […]
म्याग्दी, विगतका वर्षमा सस्तो मूल्यमै सुन्तला बिक्री गर्दै आउनुभएका यहाँका किसानले सडक विस्तारपछि उचित मूल्य पाउन थालेका छन् । धौलागिरि गाउँपालिका– ७ ताकमका भेषनाथ गौतमले मंसिर पहिलो हप्ता धादिङका व्यापारीलाई सुन्तला ठेक्कामा दिनुभयो । उहाँले प्रतिकिलो […]
[राजेन्द्रप्रसाद पनेरु ] कञ्चनपुुर, कानूनी रुपमा दण्डनीय मानिए पनि कञ्चनपुरलगायत सुदूरपश्चिम क्षेत्रमा दलित समुदायमाथिको जातीय विभेद अन्त्य भएको छैन । दलित समुदायले छोएमा छोई छिटो हाल्ने र कथित उपल्लो जातका व्यक्तिका घरमा प्रवेश अझै दिने गरिएको […]
[शान्तिराम बस्नेत] शिवसताक्षी, किराँत लिम्बुहरुको महान चाड चासोक तङनाम (उधौली पर्व) गत साल झै यसबर्ष पनि शिवसताक्षीको दूधेमा भव्यताका साथ आज आइतबार मनाइदैंछ । याक्थुङ नालिफुङवा चुम्भोको आयोजना तथा किराँत याक्थुङ चुम्लुङको सहकार्यमा बिभिन्न मौलिक […]