Aamsanchar

समाचार

बिर्तामोड । शनिअर्जुनस्थित अर्जुनधारा जलेश्वरधाम गुरुकुलका विद्यार्थीको छाला सम्बन्धी रोगको निःशुल्क परिक्षण र दबाई वितरण गरिएको छ । बिर्तामोडस्थित लाभन्या लेजर स्किन एण्ड हेयर सेन्टर प्रालिको प्राविधिक सहयोगमा उक्त गुरुकुलका ४५ जना विद्यार्थीको स्वास्थ्य परिक्षण […]

शुक्रवार, भदौ ३१, २०७३

काठमाडौँ।  यस आवमा चार हजार ८४८ निजामती कर्मचारीले सम्पत्ति विवरण बुझाएका छैनन् । निजामती किताब खानामा चार हजार ८४८ निजामती कर्मचारीले सम्पत्ति विवरण नबुझाएको किताबखानाका निर्देशक राजेन्द्रप्रसाद पराजुलीले जानकारी गराउनुभयो । उहाँका अनुसार ८२ हजार […]

बिहिवार, भदौ ३०, २०७३

बिर्तामोड । बुधबार बाल दिवस । कक्षा २ मा पढ्ने बिर्तामोडकी ग्रीष्मा मेचेको यसदिन कुनै खुशीको सीमा नै थिएन । कारण थियो बाल दिवसकै दिन उनले कक्षा २ का सबै विद्यार्थीलाई २०७२ सालमा उछिनेर प्रथम […]

बिहिवार, भदौ ३०, २०७३

पाँचथर। फिदिमको मेची बोर्डिङ स्कूलको होस्टलमा बसेर पढिरहेका दुईजना विद्यार्थी पाँचदिनदेखि बेपत्ता भएका छन् । कक्षा ९ मा अध्ययनरत १५ वर्षीय पृथ्बी राई र ६ कक्षाका १४ वर्षीय वसन्त राई शनिबार राति १२ बजेदेखि बेपत्ता […]

बिहिवार, भदौ ३०, २०७३

महेन्द्रनगर । समाचार लेखेको निहुँमा धनुषाका एक पत्रकारलाई एक समूहले निर्घात कुटपिट गर्नुको साथै अपहरणको प्रयास गरेका छन् । न्यूज २४ टिभी, अनलाइन खबर र आर्थिक अभियान राष्ट्रिय दैनिकका धनुषा संवाददाता राजकमल सिंहलाई धनुषा–१ का […]

बुधवार, भदौ २९, २०७३

काठमाडौँ । पद्यकन्या विद्याश्रम माध्यामिक विद्यालयका दुईसय विद्यार्थीलाई साइकल वितरण गरिएको छ । जिल्ला विकास समितिको सहयोगमा उपलब्ध गराएको ती साइकल नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले  यहाँ आयोजित कार्यक्रममा वितरण गर्दै सोचेजस्तो अझै शिक्षा क्षेत्रमा […]

बुधवार, भदौ २९, २०७३

गौशाला । महोत्तरीको जलेश्वरमा भदौ २३ गते सेवाग्राहीसँग घूस लिँदै गर्दा पक्राउ परेका बथनाहा गाविसका सचिव गुलाव चौधरी निलम्बनमा परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासले उनलाई आइतबारदेखि लागू हुनेगरी तीन महिनाका लागि […]

बुधवार, भदौ २९, २०७३

राजविराज  । सप्तरी जिल्लामा सर्पदंशको घटनामा वृद्धि भइरहेका बेला पछिल्लो समय मङ्गलबार एक महिलाको सर्पदंशबाट ज्यान गएको छ । योसँगै जिल्लामा एक महिनाको अवधिमा अहिलेसम्म सर्पदंशबाट सातजनाको मृत्यु भइसकेको छ । पछिल्लो पटक सप्तरीको लालापट्टी–९ […]

बुधवार, भदौ २९, २०७३

दाङ । दाङका एक अटोरिक्सा चालकले फेला पारेको रु ५० हजार प्रहरीलाई बुझाएका छन् । दाङ गढवा चौक निवासी २२ वर्षीय महेश चौधरीले रा.१ च १०५० नम्बरको आफ्नो अटोरिक्सामा मङ्गलबार बिहान रु ५० हजार फेला […]

मङ्गलवार, भदौ २८, २०७३

सप्तरी । जिल्ला प्रहरी कार्यालयले दुई हप्तायता अवैध रुपमा मदिरा बिक्री वितरण गर्ने ४१ जनालाई कारबाही गरेको छ । मदिरा नियन्त्रण अभियान अन्तर्गत जिल्लाको विभिन्न ठाउँबाट बरामद गरिएका करिब तीन हजार ५०० लिटर मदिरा नष्ट […]

मङ्गलवार, भदौ २८, २०७३