Aamsanchar

समाचार

गोरखा – गोरखामा बसको ठक्करबाट ४ वर्षीया बालिकाको मृत्यु भएको छ । गोरखाबाट आरुघाटतर्फ गइरहेको ग.२.ख.९२५ नम्बरको बसको ठक्करबाट गोरखा नगरपालिका वडा नं-४ फिनामकी ४ वर्षीय सुविना सुखेर्तीको मृत्यु भएको प्रहरीले जनाएको छ । बुधबार […]

बुधवार, जेठ ७, २०८२

विराटनगर-  मोरङको ग्रामथान गाउँपालिका–७ खद्रा चोकस्थित सुनसरी–मोरङ सिँचाइ आयोजनाको नहरमा एक युवक बुधाबार मृत फेला परेका छन् । नहरको पानीमा डुबेर मृत्यु भएको अवस्थामा ग्रामथान–७ का २४ वर्षीय सुमन चौधरीको शव फेला परेको मोरङ प्रहरीका […]

बुधवार, जेठ ७, २०८२

झापा – झापामा अनलाइन सट्टाबाजी(अनलाइन जुवा)खेलाएको आरोपमा आमा-छोरी पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा कनकाई नगरपालिका–८ स्थित लक्ष्मीपुर निवासी ४१ वर्षीया इन्दिरा प्रसाईँ र उनकी छोरी २१ वर्षीया सिम्रन प्रसाईँ रहेको जिल्ला प्रहरी कार्यालय झापाले […]

बुधवार, जेठ ७, २०८२

काठमाडौं – काठमाडौं महानगरपालिका-८ गौशालामा आठ वटा सवारी ठोक्किएर दुर्घटना भएको छ । गौशालाबाट तिलगंगातर्फ जाँदै गरेको बा ५ ख ६७३५ नम्बरको बाबा गोकर्णेश्वर यातायातको बस अनियन्त्रित भएर दुर्घटना हुँदा आठ वटा सवारी एक आपसमा […]

बुधवार, जेठ ७, २०८२

विराटनगर । नेपाल प्रहरीमा कार्यरत प्रहरी सहायक निरीक्षक कुन्जाङ छोपेल शेर्पाले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेकी छन्। उनले २०८२ साल जेठ ५ गते बिहान ८ः३० बजे सगरमाथाको शिखरमा पाइला टेकेकी हुन्। सगरमाथा शिखरमा […]

बुधवार, जेठ ७, २०८२