Aamsanchar

समाचार

चितवन,  मेडिकल सिटीका रुपमा विकास हुँदै गएको चितवन जिल्लामा आँखाको नानी संकलन र प्रत्यारोपणको कार्य शुरु गरिएको छ । यहाँको भरतपुर आँखा अस्पतालले आँखाको नानी प्रत्यारोपण कार्य शुरु गरिसकेको छ भने संकलन कार्य यसै साताबाट शुरु […]

बुधवार, असोज २५, २०७४

भद्रपुर, झापाको भद्रपुर नगरपालिकास्थित मेची नदी किनारमा मनाउने छठ पर्वका लागि स्थानीयवासी रमेशचन्द्र झाको अध्यक्षतामा ५०१ मूल समारोह समिति गठन भएको छ । भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठ र उपप्रमुख चन्द्रा श्रेष्ठको प्रमुख आतिथ्यमा निर्माण […]

बुधवार, असोज २५, २०७४

तेह्रथुम,  तेह्रथुमको आठराईको विकासका लागि १५ वर्षे गुरुयोजना तयार पारिएको छ । आठराई गाउँपालिकाको केन्द्र रहेको संक्रान्तिबजार क्षेत्रको आर्थिक, सामाजिक, सांस्कृतिक र भौतिक विकासका लागि गुरुयोजना तथा भौतिक योजना निर्माण गरिएको हो । बजारलाई पर्यटकीय आकर्षणको […]

बुधवार, असोज २५, २०७४

अर्जुनधारा, अर्जुनधारा नगरपालिकाको मेयर हरि कुमार रानाले कर्नी,तगारी चलाउन नजान्ने व्यक्ति आगामी दिनमा उपभोक्ता समितिको नेतृत्व गर्ने नसक्ने बताउनु भएको छ । मेयर रानाले विकासको कामलाई प्रभावकारी काम गर्नेको निम्ति निर्माण आफ्नो कर्तव्य सबैले संम्झनु […]

बुधवार, असोज २५, २०७४

कास्की,  कास्कीका प्रहरी प्रमुख एसपी अशोक सिंहले एक प्रहरी हवल्दार र दुई प्रहरी जवानलाई कुटपिट गरेका छन् । एसपी सिंहले पोखराको लेकसाइडमा रहेको पामे प्रहरी चौकीमा खटिएका प्रहरी हवल्दार सुरेशराम महर तथा प्रहरी जवानद्वय अरविन्द […]

मङ्गलवार, असोज २४, २०७४

नेपालगन्ज, काठमाडौँबाट धनगढीतर्फ जाँदै गरेको यात्रुवाहक बस आज बाँकेको खाशकुस्मास्थित लौकी खोलामा खस्दा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बैतडी रुद्रेश्वर गाउँपालिका–४ का ४५ वर्षीया बाहिनी बोहरा र नेपाली सेनाका सिपाही २८ वर्षीया […]

मङ्गलवार, असोज २४, २०७४

विराटनगर, इलामको माई नगरपालिका– १० मा सर्पले डसेर आज एक महिलाको मृत्यु भएको छ । इलाम –१० बस्ने ३२ वर्षीया अनिता पौडेललाई आफ्नै घरको कोठामा सुतिरहेको अवस्थामा राति सर्पले डसेको १ नं प्रदेश प्रहरी कार्यालय […]

मङ्गलवार, असोज २४, २०७४

मुस्ताङ, प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथमा आउने धार्मिक पर्यटकलाई लक्षित गर्दै रु १७ करोडको लगानीमा अत्याधुनिक रिसोर्ट बन्ने भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएन)का अमेरिका क्षेत्रीय संयोजक सोनाम लामाको लगानीमा निर्माणधिन उक्त रिसोर्ट अबको एक वर्षभित्र सञ्चालनमा […]

मङ्गलवार, असोज २४, २०७४

काठमाडौँ, नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोले ठूलो परिमाणमा लागुऔषधसहित छुटाछुटै स्थानबाट पाँचजनालाई पक्राउ गरेको छ । दुई किलो अफिम र २२ किलो चरेससहित धादिङका दर्जबहादुर तामाङ र मकवानपुरका राजकुमार मोक्तान सोमबार पक्राउ गरेको छ । ब्यूरोले […]

मङ्गलवार, असोज २४, २०७४

चितवन, चितवन राष्ट्रिय निकुञ्जको पूर्वी क्षेत्रअन्तर्गत बाघमारा मध्यवर्ती सामुदायिक वनमा घाँटीमा प्वाल परेको अवस्थामा एउटा घाइते गैँडा फेला परेको छ । अन्दाजी १५÷२० वर्षको जस्तो देखिने पोथी गैँडा घाइते अवस्थामा भेटिएको हो । निकुञ्जका प्रमुख संरक्षण […]

मङ्गलवार, असोज २४, २०७४