Aamsanchar

समाचार

गौशाला। महोत्तरीमा अत्यधिक मदिरा सेवनबाट सिकिस्त भएका थप दुई जनाको गएराति मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको गौशाला नगरपालिका–७ बस्ने पञ्चा मल्लिककी पत्नी कलावतीदेवी मल्लिक र औरही गाविस–३ बस्ने बद्री मल्लिक रहेको जिल्ला प्रहरी […]

सोमवार, असार ६, २०७३

काँकडभिट्टा (झापा) । राजमार्गका छेउमा व्यवसाय सञ्चालन गर्दै आएका एक दर्जन बढी टहरा सडक विभाग र वन कार्यालयले बल प्रयोग गरी हटाएका छन् । सडक तथा वनको जग्गामा व्यवसाय सञ्चालन गर्दै आएका चारआली सैनिक ब्यारेक […]

आइतवार, असार ५, २०७३

गौशाला । अत्यधिक मदिरा सेवनबाट आज बिहान महोत्तरीमा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको सहसौला गाविस–६ बस्ने ७० वर्षीय रामवृक्ष मल्लिक, उनका छोरा ४० वर्षीय प्रकाश मल्लिक र गौशाला नगरपालिका–७ का पञ्च […]

आइतवार, असार ५, २०७३

(नारद गौतम) कोहलपुर ।  सशस्त्र द्वन्द्व सकिएको १० वर्ष बितेको छ तर पीडितका पीडा अझै ताजै छन् ।  सशस्त्र द्वन्द्वको नेतृत्वकर्ता ठूलो पद लिएर सहरतिर लागे भने द्वन्द्वका क्रममा गम्भीर घाइते भएका अहिले पनि पुरानो […]

आइतवार, असार ५, २०७३

बिर्तामोड । झापाको कनकाई नगरपालिका–९स्थित देवीप्रसाद उप्रेती निजानन्दआश्रमले साहित्य, शिक्षासेवा र पत्रकारिता क्षेत्रका तीन व्यक्तित्वलाई पुरस्कृत गर्ने घोषणा गरेको छ । देवीप्रसाद उप्रेतीको स्मृति साहित्यकार पुरस्कार पााचथर रविकी सरस्वती दुमी राईलाई प्रदान गरिने भएको छ […]

शनिवार, असार ४, २०७३

काठमाडौँ । रोजगार अनुमति प्रणालीअन्तर्गत सातौँ इपिएस कोरिया भाषा परीक्षा शनिबारदेखि हुँदैछ । इपिएस कोरिया शाखाका निर्देशक डिल्लीराम बास्तोलाले निरीक्षक र अनुगमनकर्ता गरी एक हजार ५०० परीक्षामा खटिने जानकारी दिनुभयो । परीक्षा शनिबार र आइतबार […]

शनिवार, असार ४, २०७३

वीरगञ्ज– नेपाल प्रहरीको अपराध अनुसन्धान ब्यूरो सिआइबीको टोलीले वीरगञ्जबाट केही डाक्टरलाई पक्रेको छ ।   वीरगञ्जको नारायणी उपक्षेत्रीय अस्पतालमा अर्थोपेडिक्सका रुपमा कार्यरत डा.सरोज सिंह, बालरोग बिशेषज्ञ डा.कुशराज गिरी डा.पनालाल पटेल र नाक कान घाँटी रोग […]

शुक्रवार, असार ३, २०७३

सुरुङ्गा (झापा) । म्याद गुज्रिएको औषधि बिक्री गरेको भन्दै मेडिकल सञ्चालकलाई धम्क्याउँदै रकम असुलेको आरोपमा झापाको भद्रपुरबाट दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भद्रपुर नगरपालिका–७ निवासी ५० वर्षीय उपेन्द्र ठाकुर र उनका भाइ […]

शुक्रवार, असार ३, २०७३

इनरुवा । सुनसरीको सीमावर्ती क्षेत्रमा साँझ ७ बजेपछि मदिरा बिक्री वितरणमा रोक लगाइएको छ । नेपाल र भारत सीमा क्षेत्रमा हुन सक्ने सम्भावित घटना, दुर्घटना र चोरीसमेत मदिरा सेवनकै कारण भइरहेको गुनासो बढेपछि मदिरा बिक्री […]

बिहिवार, असार २, २०७३

  भक्तपुर । समाजमा छोरीको जन्मदर घट्दै गइरहेकोप्रति सरोकार भएकाले चिन्ता व्यक्त गरेका छन् । उनीहरुले समाजमा लिङ्ग पहिचान गरी गर्भपतन समेत भइरहेकाले त्यसको रोकथामका लागि कडा कानुनी व्यवस्था हुनुपर्नेमा समेत जोड दिएका छन् । […]

बिहिवार, असार २, २०७३