Aamsanchar

समाचार

पाँचथर। विस्तृत अध्ययन प्रतिवेदन ९डिपिआर० तयार भएको दुई वर्ष बितिसक्दा पनि पाँचथरको रानीटारमा हवाईमैदान निर्माण प्रक्रिया सुरु हुन सकेको छैन । रानीटार–५ र ६ को सङ्गमस्थलमा पर्ने स्याउडाँडामा हवाई मैदान निर्माणार्थ स्थानीयस्तरबाट आवश्यक प्रक्रिया पूरा […]

बिहिवार, भदौ १६, २०७३

बिर्तामोड । उप्रेती समाज सेवा समिति झापाले आज आयोजित एक कार्यक्रमका बिच कञ्चनजङघा एफ एमका समाचार सम्पादक केशव भटराइलाई सम्मान गरेको छ । विर्तामोडस्थित उप्रेती भवनमा आयोजित कार्यक्रममा सम्पादक भटराइलाई पत्रकारीता क्षेत्रमा पुर्याएको योगदानको कदर […]

बिहिवार, भदौ १६, २०७३

काठमाडौँ  । गैरसरकारी संस्थाको आवरणमा ठगी गर्ने दुई जनालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको छ । विसं २०७० मा शान्ति, समृद्धि र समानताको नारा लिई स्थापना भएको बुद्धिष्ट जनाधिकार मञ्च, नेपाल नामको गैरसरकारी संस्थाका […]

बुधवार, भदौ १५, २०७३

इलाम। एक १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका सुलुबुङ–२ का २२ वर्षीय सुरेन भनिने सुरेन्द्र राईलाई जिल्ला अदालत इलामले मङ्गलबार १६ वर्ष कैद सजायको फैसला सुनाएको छ । न्यायाधीश नवराज दाहालको […]

बुधवार, भदौ १५, २०७३

बिर्तामोड । झापाको ज्यामिरगढी–९ गोमनसरीवासी चकित बनेका छन् । त्यहा रहेको पातलो बस्ती । बस्ती साथै रहेका केही घरमा कसैको भोक तिर्खा केही छैन । यतिबेला सबै रातभर अनिदो हुन्छन् । निदाउने स्थिति पनि छैन […]

बुधवार, भदौ १५, २०७३

नवनियुक्त शिक्षामन्त्री धनीराम पौडेलले बहालवाला शिक्षकले राजनीति गर्न नहुने बताएका छन् । प्रेस सेन्टर कास्कीले गरेको पत्रकार सम्मेलनमा बोल्दै शिक्षामन्त्री पौडेलले शिक्षक पनि हुने र राजनीति पनि गर्ने दिन सकिएको बताए । ‘शिक्षक पनि हुने […]

मङ्गलवार, भदौ १४, २०७३

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले वैदेशिक रोजगारीलाई व्यवस्थित, मर्यादित र सुरक्षित बनाउने गरी कार्ययोजना पेस गर्न परराष्ट्र र श्रम तथा रोजगार मन्त्रालयलाई आज निर्देशन दिनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आयोजित छलफलका क्रममा प्रधानमन्त्रीले […]

मङ्गलवार, भदौ १४, २०७३

निरन्तर सडक दुर्घटना बढ्नुको एक प्रमुख कारण खराब अवस्थाको सवारी साधन सञ्चालन हुनु रहेको भनिंदै गर्दा सरकारले आइन्दा गाडीहरुको प्राविधिक स्थिति निरिक्षण गर्ने सवारी जाँच केन्द्र सञ्चालनको प्रकृया अगाडि बढाएको जनाएको छ। काठमान्डूको टेकुमा स्थापना […]

मङ्गलवार, भदौ १४, २०७३

काठमाडौँ । विसं २०७२ वैशाखको भूकम्पपछि मानव बेचबिखन बढेको एक संस्थाको अध्ययनले देखाएको छ । चेलिबेटी बेचबिखनविरुद्धको राष्ट्रिय सञ्जाल (एनएनएजिटी)का अनुसार भारतमा मात्र बर्सेनि १३ हजारभन्दा बढी महिला तथा बालबालिकाको बेचबिखन हुने गरेको छ । […]

मङ्गलवार, भदौ १४, २०७३

ताप्लेजुङ । ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा मापदण्डविपरित औषधि पसलहरु सञ्चालनमा रहेको पाइएको छ । जिल्ला प्रशासन कार्यालय नेतृत्वको टोलीले सोमबार गरेको अनुगमनका क्रममा जिल्ला अस्पताल नजिकै खुलेका औषधि पसलहरु मापदण्ड विपरितका रहेको पाइएको हो । अधिकांश […]

मङ्गलवार, भदौ १४, २०७३