Aamsanchar

समाचार

काठमाडौँ । सानिमा माई हाइड्रोपावर लिमिटेडले महत्वपूर्ण दुई जलविद्युत् आयोजना निर्माणका लागि रु एक अर्ब बराबरको हकप्रद सेयर निष्कासन गर्ने भएको छ । सेयर निष्कासनका लागि सानिमाले धितोपत्र बोर्डमा निवेदनसमेत दर्ता गरिसकेको छ । कुल […]

शनिवार, फागुन १४, २०७३

सोलुखुम्बु। करिब एक वर्षको अवधिमा सोलुखुम्बुबाट ३४ ट्रक चौँरी गाई निकासी भएको छ ।  जिल्ला पशु सेवा कार्यालय सोलुखुम्बुका वरिष्ठ पशु सेवा अधिकृत लेखराज दाहालका अनुसार गत वैशाखदेखि हालसम्म जिल्ला पशु सेवा कार्यालयबाट अनुमति लिएर […]

शनिवार, फागुन १४, २०७३

भरत शिवाकोटी,    [युएई]   समाज सेवाको मुख्य उदेश्य लिएर स्थापना भएको झापाली समाज यु.ए.ई. ले २४ फेव्रुअरी २०१७ का दिन दुवईको रमणीय पार्कमा दुई झापाली समाज बीच एकता घोषणा सहितको वनभोज सम्पन्न गरेको छ […]

शनिवार, फागुन १४, २०७३

सुनसरी। सुनसरीको सिमरियामा शुक्रबार ग्याँस सिलिण्डर पड्किंदा एक जनाको मृत्यु भएको छ भने अन्य १० जना घाइते भएका छन। सिमरिया गाविस -९ स्थित चरैयामा लागेको शिवरात्री मेलामा बेलुन फुलाउन प्रयोग हुने ग्याँस सिलिन्डर पड्किदा गम्भिर […]

शुक्रवार, फागुन १३, २०७३

इलाम । जिल्लाका दक्षिणी सीमावर्ती क्षेत्रका गाविसहरु हात्तीपाइले रोगको उच्च जोखिममा छन् ।  महमाई, चुलाचुली, दानाबारी, शान्तिपुर, लक्ष्मीपुर, चिसापानी, बाँझो, साकफारा, जिर्मले गाविसलगायत हात्तीपाइले रोगको उच्च जोखिममा रहेको जिल्ला जनस्वास्थ्य कार्यालय इलामले जनाएको छ । […]

शुक्रवार, फागुन १३, २०७३

इटहरी। सुनसरीको सिमरियास्थित शिव मन्दिर परिसरमा आज ग्यास सिलिन्डर पड्किदा आठजना भन्दा बढी घाइते भएका छन् । तीमध्ये तीनजनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । गम्भीर घाइते हुनेमा मोरङ कटारीका ३० […]

शुक्रवार, फागुन १३, २०७३

काठमाडौं । नेपाली सेनाले शिवरात्रीका अवसरमा आज देशभर सेना दिवस मनाउँदै छ । सेनाका परमाधिपति राष्ट्रपति विद्यादेवी भण्डारी शिवरात्री तथा सेना दिवसकै अवसरमा सैनिक मञ्च टुंडिखेलमा आयोजना हुने विशेष समारोहमा प्रमुख अतिथिका रुपमा सहभागी हुने […]

शुक्रवार, फागुन १३, २०७३

काठमाडौं, सेनाको क्याप्टेन हुँ भन्दै ठगी गर्ने एकजनालाई प्रहरीले पक्रेको छ । आफू सेनाको क्याप्टेन भएको र सिपाहीमा जागिर लगाइदिन्छु भन्दै ठगेको अभियोगमा प्रहरीले धनबहादुर परियारलाई पक्रेको हो । सिन्धुली गाविस सोल्पा ठाना-८ का भवानी […]

शुक्रवार, फागुन १३, २०७३

धनकुटा, धनकुटा नगरपालिकाले वडा नं–७ मा रहेको चुलिवन देउराली डाँडा पर्यटन प्रवद्र्धनका लागि वार्षिक रु ५० लाख खर्चने भएको छ । धनकुटा सदरमुकामबाट एक किलोमिटर टाढा रहेको पर्यटकीय क्षेत्रमा विसं २०६८ सालदेखि हालसम्म लगातार भौतिक […]

शुक्रवार, फागुन १३, २०७३

(नारायणप्रसाद न्यौपाने) काठमाडौँ। सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रमुख सुरक्षा अङ्गका रुपमा रहेको नेपाली सेनाले शिवरात्रिका अवसरमा शुक्रबार मुलुकभर सेना दिवस मनाउँदै छ । सेनाका परमाधिपति राष्ट्रपति विद्यादेवी भण्डारी शिवरात्रि तथा सेना दिवसकै अवसरमा सैनिक मञ्च […]

बिहिवार, फागुन १२, २०७३