Aamsanchar

समाचार

भरत शिवाकोटी,    [युएई]                  प्रवासी नेपाली मञ्च दोहा कतार को अगुवाइमा दोहामा प्युठान सम्पर्क मञ्च गठन गरिएको छ | प्युठान जिल्लालाई दृस्टिगत गरि गठन गरिएको उक्त मञ्च […]

मङ्गलवार, फागुन १०, २०७३

इलाम इलामको मेची राजमार्ग अन्तर्गत कोल्बुङमा सोमबार ट्रक दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । घाइतेमध्ये चालकको अवस्था गम्भीर छ । झापाबाट इलाम आउँदै गरेको ना ३ ख ६०६० नम्बरको ट्रक सडकबाट झण्डै ३० […]

सोमवार, फागुन ९, २०७३

बनेपा। बनेपा ५ स्थित ज्ञानकुञ्ज माध्यमिक विद्यालयको होस्टेल बसेका एक विद्यार्थीको रहस्यमय मृत्यु भएपछि उत्तेजित बनेको भीडलाई नियन्त्रणमा लिन प्रहरीले आज सात राउण्ड हवाइ फायर गरेको छ । आक्रोशित भीडले विद्यालयमा तोडफोड गर्न थालेपछि प्रहरीले […]

सोमवार, फागुन ९, २०७३

काठमाडौँ। काठमाडौँ र तराई मधेस जोड्ने दू्रत मार्ग (फास्ट ट्र्याक) निर्माणका सम्बन्धमा सुझाव दिन गठित उच्चस्तरीय समितिले आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई आफ्नो प्रतिवेदन बुझाएको छ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठ […]

सोमवार, फागुन ९, २०७३

सिन्धुली। विपी राजमार्ग सडकखण्डअन्तर्गत सिन्धुलीको शीतलपाटीमा पर्ने राजमार्ग सुनकोसी नदीमा खसेको छ । शीतलपाटी–९ वेनीघाट खाल्टेमा पर्ने विपी राजमार्गको झन्डै एक सय मिटर सडक गएराति सुनकोसी नदीमा खसेको हो । राति ११ बजे सडक सुनकोसीतर्फ […]

सोमवार, फागुन ९, २०७३

भरत शिवाकोटी,   [युएई]        विश्वका व्यापारिक केन्द्रहरु मध्येमै पर्ने एक महत्वपुर्ण देश हो | यहाँ विश्वका विभिन्न देशहरुबाट रोजगारी सँगै पछिल्लो समयमा व्यापार व्यवसाय गर्न आउनेहरुको संख्या बढदो रहेको छ | त्यसो […]

सोमवार, फागुन ९, २०७३

ताप्लेजुङ। यस वर्षको ‘जयमती–कर्णबहादुर पत्रकारिता पुरस्कार’ ताप्लेजुङका सञ्चारकर्मी मनमणि काफ्लेलाई शनिबार प्रदान गरिएको छ । प्रेस चौतारी नेपाल, ताप्लेजुङले प्रत्येक वर्ष वितरण गर्ने रु १० हजार १०१ राशिको उक्त पुरस्कार सदरमुकाममा प्रेस चौतारी नेपालले आयोजना […]

आइतवार, फागुन ८, २०७३

तेह्रथुम । नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा तेह्रथुमको अध्यक्षमा नरेश ढुङ्गाना सर्वसम्मत चयन हुनुभएको छ । आज भएको शाखाको पाँचौँ अधिवेशन तथा दसौँ साधारणसभाले ढुङ्गानाको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । समितिको […]

आइतवार, फागुन ८, २०७३

महोत्तरी : गर्भवती महिला तथा बालबालिकालाई लक्षित पोषण कार्यक्रमको लागि महोत्तरीको ग्रामीण क्षेत्रमा पठाइएको लाखौं रकम गाविस सचिवले झ्वाम पारेको रहस्य खुलेको छ । अति पिछडिएको बनौलीदनौली गाविसमा ‘सुनौलो हजार दिन’ कार्यक्रम अन्र्तगत जिल्ला विकास […]

शनिवार, फागुन ७, २०७३

महोत्तरी । महोत्तरी लक्ष्मिनियाँ–७ स्थित राष्ट्रिय उच्च मावि कान्तिबजारको कक्षा ९ मा अध्ययनरत प्राविधिकतर्फका विद्यार्थीले आधुनिक प्रविधिद्वारा च्याउखेती उत्पादन गर्दै आएका छन् । सो विद्यालयमा कृषि विज्ञानतर्फ अध्ययनरत् ४८ जना विद्यार्थीले स्थानीयस्तरमा पाइने सामग्रीको प्रयोगले […]

शनिवार, फागुन ७, २०७३