Aamsanchar

समाचार

झापा। जङ्गली हात्तीको आक्रमणमा परी दक्षिणी झापाको भद्रपुर नगरपालिकामा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा भद्रपुर नगरपालिका–२ महेशपुर निवासी ४१ वर्षीया पालमाया लिम्बू रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक शैलेश थापा क्षेत्रीले जानकारी […]

सोमवार, माघ १०, २०७३

नेपालगन्ज । बाँके जिल्लाको नेपाल–भारत सीमानाका प्रयोग गरी रोजगारका लागि अवैधरुपमा भारत तथा खाडीमुलुक जाने महिला तथा बालबालिकाको सङ्ख्या यहाँ प्रत्येक वर्ष बढ्दै गएको छ । विगत एक वर्षको अवधिमा भारत र खाडीमुलुक गएर हराएका […]

आइतवार, माघ ९, २०७३

काठमाडौँ। विभिन्न उपकरणको प्रयोग गरी गैरकानुनी रूपमा मिटर बक्सको अङ्क घटाई विद्युत् चुहावट गर्ने कार्यमा संलग्न विद्युत् प्राधिकरणका पूर्व तथा बहालवाला कर्मचारी र व्यवसायी गरी १६ जनालाई आज प्रहरीले पक्राउ गरेको छ । विगत लामो […]

आइतवार, माघ ९, २०७३

दमक: पिकअप भ्यानको ठक्करबाट झापाको दमकमा मोटरसाइकल चालक इलाम, बाँझो – ३ का ३३ वर्षीय जयकुमार राईको मृत्यु भएको छ । दमक–३ स्थित भित्री सडकखण्डमा दमकबाट बेलडाँगीतर्फ जाँदै गरेको को ५ प ३७०२ नम्बरको भ्यानले […]

आइतवार, माघ ९, २०७३

खोटाङ । जिल्ला प्रहरी कार्यालय खोटाङले लागुऔषध (गाँजा) मुद्दामा एउटा व्यक्तिलाई पक्राउ गर्नुपर्नेमा अर्कैलाई पक्राउ गरी कारबाही गरेको थाहा पाएपछि अदालतले तत्काल छाड्न निर्देशन दिएको छ । गत पुस २४ गते पक्राउ परी कारबाही भोगिरहेका […]

आइतवार, माघ ९, २०७३

बिर्तामोड । झापाको बिर्तामोड–१ देवी पञ्चकन्या प्लटिङमा शनिवारबाट अफिफा हेल्थ क्लिनिकले सेवा शुरु गरेको छ । स्वास्थ्य क्लिनिक, पोलिक्लिनिक र डायग्नोष्टिक सेन्टरको अनुमति लिएर सेवा शुरु गरेको अफिफा हेल्थ क्लिनिकको इस्लामिक विधि अनुसार ‘दुआ’ वाचन […]

आइतवार, माघ ९, २०७३

झापा, पूर्वपश्चिम राजमार्ग अन्तर्गत झापाको कनकाई नगरपालिका–१ स्थित जुके कल्भर्ट सडक खण्डमा शनिबार भएको गाडी दुर्घटनामा परि एक व्यक्तिको ज्यान गएको छ । अर्का एक जना महिला गम्भीर घाइते भएकी छिन् । जिल्ला ट्राफिक प्रहरी […]

शनिवार, माघ ८, २०७३

राजविराज। नेपाल विद्युुत् प्राधिकरण, शाखा कार्यालय राजविराजले छ महिनामा विद्युत् हुुकिङ गरी चोरी गर्ने ६९८ व्यक्ति तथा उपकरणमाथि कारबाही गरेको छ । चुुहावट नियन्त्रण गर्ने अभियानअन्तर्गत नेपाल विद्युुत् प्राधिकरण शाखा कार्यालय राजविराजले विद्युुत्को पोलबाट हुुकिङ […]

शनिवार, माघ ८, २०७३

काठमाडौँ । नेपाली सेनाले वीरेन्द्र सैनिक अस्पतालमा सर्वसाधारणका लागि बहिरङ्ग सेवा उपलब्ध गराउने भएको छ ।  स्वास्थ्य मन्त्रालय र नेपाली सेनाबीच आज भएको सैद्धान्तिक सहमति अनुसार नेपाली सेनाले आफ्नो स्थापना दिवस (शिवरात्रि)को अवसर पारेर आगामी […]

शनिवार, माघ ८, २०७३

[शान्तिराम बस्नेत] शिवसताक्षी, दूधे युथ क्लबको आयोजना तथा पुनर्जन्म समूह नेपाल बिर्तामोड झापाको सहयोगमा बिहिबार राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालयमा लागू औषध विरुद्ध सचेतना अभियान अन्तर्गत विद्यार्थीलाई सचेतनामूलक प्रशिक्षण दिइएको छ । विद्यार्थीहरुलाई लागू औषध […]

शुक्रवार, माघ ७, २०७३