झापा। झापाको बारदशी गाउँपालिका ३ मा मंगलवार राती भएको आगलागीबाट १२ लाख २० हजार मुल्य बराबरको क्षति भएको छ। आगलागीबाट सोही ठाउँ बस्ने रामदेवी भट्टराइको टिनको छानो भएको २ तले घरमा बिद्युत सर्ट भई अचानक […]
झापा। झापाको बुद्धशान्ति गाउँपालिका ६ स्थित ठुटेबरमा मंगलबार पिकअप भ्यानको ठक्करबाट एक बृद्धको ज्यान गएको छ भने दुई जना घाईते भएका छन्। ठक्करबाट ज्यान गुमाउनेमा सोही नगरपालिका बस्ने ७१ बर्षिय पदम बहादुर सार्की रहेका छन्। […]
खुदुनाबारी, प्रत्येक मंङलबारका दिन झापाको खुदुनाबारी बजार बन्द हुने भएको छ । उद्योग बाणिज्य संघको अवधारणालाई पछ्याँउदै बजारका व्यवसायी एकजुट भई मंङलबार बन्द गराउने निर्णय लिएको बजार समितिका सदस्य अमर परियारले बताए । बजार समितिले […]
भरत शिवाकोटी, [युएई] वैदेशिक रोजगारीका निमित्त निक्कै नै सुरक्षित गन्तव्य मानिएको युएईमा नेपालीहरु विभिन्न व्यवसाय प्रति आकर्षित हुँदै एकपछि अर्को व्यवसायमा लगानी तथा संचालनको क्रम बढ्दै गइरहेको छ | यिनै विभिन्न व्यवसायहरु मध्ये धेरै […]
इलाम। इलाम जिल्लाको देउमाई नपा–५(साविक धुसेनी गाविस–२) सिङलप्पामा देवस्थल फेला परेको छ । प्रशिद्ध धार्मिक स्थल गजुरमुखीधामदेखि लगभग ९ किमीमाथि देउमाईखोलाको किनार सिङलप्पास्थित सात तले घाटमा स्थानीयवासी एक व्यक्तिले सपनामा देखेर उत्खनन् गर्न जाँदा विभिन्न […]
बिर्तामोड। युनाइटेड रिभर साइड युवा फाउण्डेशन बिर्तामोडको अध्यक्षमा सञ्जीव चापागाँई चयन भएका छन् । संस्थाको तेस्रो साधारणसभाले चापागाँईको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षत्रयमा तारा कार्की, राज पौडेल, ओम खड्का, लक्ष्मी […]
राप्रपा झापाले स्थानीय तहको निर्वाचनको लागि बिर्तामोड नगरपालिकाको वडा नम्वर १ मा सवै महिला उम्मेद्वार उठाएको छ । जेठ ३१ गते हुने दोस्रो चरणको निर्वाचनका लागि बिर्तामोड नगरपालिकाको वडा नम्वर १ मा राप्रपाले पाँच पदमा […]
चारआली। झापाको मेचीनगरस्थित नव सृजनशील युवा समाजले एक कार्यक्रमबीच मंगलबार ह्विल चियर वितरण गरेको छ । संस्थाको अगुवाइमा औषधि व्यवसायी अल्पाइन हिमालय मेडिको बिर्तामोडका प्रोपाइटर घनेन्द्रराज खनालले उपलब्ध गराएको ह्विल चियर उनकै हातबाट मेचीनगर–१४ का […]
भद्रपुर। नेपाली कांग्रेसका झापा क्षेत्र नं. ३ बाट निर्वाचित सांसद कृष्णप्रसाद सिटौलाले आफ्नै क्षेत्रमा शिलान्यास गरेको झोलुङ्गे पुल निर्माण कार्य ठप्प बनेको छ । नेता सिटौलाले २०७२ असोज ११ गते भद्रपुरमा उक्त पुलको शिलान्यास गरेका […]
उदयपुर। यस वर्ष वर्षायाम सुरु हुनु अगाडि नै निरन्तर वर्षा हुन थालेर विभिन्न खोला, नाला तथा नदीमा पानीको सतह बढ्न थालेसँगै उदयपुर जिल्लाको सदरमुकाम गाईघाटदेखि पहाडी जिल्ला खोटाङ दिक्तेलसम्म सञ्चालन हुँदै आएको यातायात सेवा अवरुद्ध […]