Aamsanchar

समाचार

विराटनगर । विराटनगरको बुधहाटस्थित बी–प्लट भवनको छेउको पार्किङ स्थलमा रोकी राखिएको एउटा गाडीबाट रु २५ लाख गायब भएको छ । तेह्रथुमको माउन्ट मकालु डेभलपमेन्ट बैंकबाट आएका कर्मचारीले विराटनगरस्थित माछापुच्छे बैंकबाट सो रकम साटेर सो स्थानमा […]

बुधवार, असोज १२, २०७३

काठमाडौँ । मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले बेपत्ता रहनुभएका पूर्वगृह तथा परराष्ट्रमन्त्री माधव घिमिरे र परिवारका अन्य सदस्यको अवस्था हालसम्म अज्ञात रहेकामा सरकारको ध्यानाकर्षण गराउनुभएको छ । पूर्वअध्यक्ष रेग्मीको निजी सचिवालयका तर्फका उहाँका प्रेस संयोजक राजेन्द्रप्रसाद […]

मङ्गलवार, असोज ११, २०७३

[जन्म,मृत्यु दर्ता गर्दा १३०० घुस] सप्तरी । सेवाग्राहीसँग रु एक हजार ३०० घुस लिएको आरोपमा राजविराज नगरपालिकाका एक कर्मचारीका भाइलाई प्रहरीले  पक्राउ गरेको छ । नगरपालिकाकै पञ्जिकाधिकारी लोकेन्द्र चौधरीका भाइ राजविराज –७ निवासी २८ वर्षीय […]

मङ्गलवार, असोज ११, २०७३

किर्गिस्तान  । किर्गिस्तानको ओश प्रान्तमा सडकमा सुतेको एक बच्चाको तस्वीरलाई लिएर मानिसहरु आक्रोसित भएका छन् । तीन वर्षका बालकको यो तस्वीर इन्टरनेटमा भाइरल भएको छ र मानिसहरुले सामाजिक सञ्जालहरुमा आक्रोस व्यक्त गर्नुका साथै यसलाई लाजमर्दो […]

सोमवार, असोज १०, २०७३

काठमाडौँ । सरकारले परिवार नियोजनसम्बन्धी थुप्रै कार्यक्रम सञ्चालन गरेपनि कम उमेरमै विवाह गर्ने र छिट्टै बच्चा जन्माउने किशोरीको सङ्ख्यामा कमी आउन सकेको छैन । कम उमेरमा विवाह गर्ने किशोर–किशोरीले परिवार नियोजनका साधन कम प्रयोग गर्ने […]

सोमवार, असोज १०, २०७३

[भरत शिवाकोटी] युएई । नेपाली गीत संगीतको क्षेत्रमा क्रियाशील रहेका संगीतकार तथा संगीत प्रशिक्षक फुर्वा योञ्जनलाई युएईमा रहेका झापालीहरुले आर्थिक सहयोग गरेका छन । न्युन आर्थिक स्थिती भएका मधुमेह तथा मिर्गौला रोगबाट पीडित भइ हाल बिर्तासिटी […]

सोमवार, असोज १०, २०७३

काठमाडौँ। नेपालमा पहिलोपटक विश्व स्कुल दूध दिवस मनाइने भएको छ । विश्वमा सन् २००० देखि यो दिवस मनाउन थालिएको हो । उपराष्ट्रपति नन्दबहादुर पुनले आगामी असोज १२ गते विद्यार्थीलाई दूध तथा दुग्ध पदार्थ पिलाएर सो […]

आइतवार, असोज ९, २०७३

[सातजना सवार गाडी त्रिशूली नदीमा खस्दा] चितवन । पूर्वगृहमन्त्री माधवप्रसाद घिमिरेसहित सातजना चढेको गाडी आज दिउँसो ४ बजे पृथ्वीराजमार्गको दाह्रेचोक गाविस–३, घोप्टेभिरबाट त्रिशूली नदीमा खस्दा तीन जनाको मृत्यु भएको छ भने घिमिरेसहित तीनजना बेपत्ता भएका […]

आइतवार, असोज ९, २०७३

मोरङ । मोरङको कदमाहस्थित रङ्गेली–विराटनगर सडकखण्डमा गएराति स्कुटर र मोटरसाइकल एकापसमा ठोक्किँदा एकजनाको मृत्यु हुनाका साथै अन्य चारजना घाइते भएका छन् । विराटनगरतर्फ जाँदै गरेको को२२प १८९३ नंको स्कुटर र विपरीत दिशाबाट आउँदै गरेको भारतीय […]

आइतवार, असोज ९, २०७३

बिर्तामोड। बिर्तामोडस्थित कनकाई एजुकेशन फाउण्डेशनको प्राङ्गढमा आयोजना गरेको एनसेल मेलामा झापाबासीले भरपुर मनोरञ्जन लिएका छन् । एनसेलको रि—ब्राण्डिङ पश्चात विभिन्न ठाउँमा आयोजना गरेको एनसेल मेला अन्र्तगत आज भएको मेलामा झापावासीले मनोरन्जन लिएका हुन् । एनसेलले […]

आइतवार, असोज ९, २०७३