Aamsanchar

समाचार

  ललितपुर । ललितपुर उपमहानगरपालिका–१९ स्थित हौगलटोलमा आज अक्सिजन सिलिन्डर ग्यास पड्किँदा हौगल बस्ने ४० वर्षीय धु्रव ताम्राकारको अपराह्न २ बजे मृत्यु भएको छ । हौगलस्थित कृष्णगोविन्द ताम्राकारको चारतले भवनको भुइँ तल्लामा सञ्चालित तामा–पित्तलको वाइरिङ […]

शुक्रवार, जेठ ७, २०७३

  महोत्तरी । महोत्तरीको सीतापुरमा सडकमा फालेको चकलेट खाँदा एकजना व्यक्ति बेहोस भएका छन । आज बिहान सडकमा फालिएको चकलेट खाँदा सीतापुर भङ्गहा–८ का राजनारायण यादव बेहोस भएका हुन् । आज बिहान घरको अगाडि भेटिएको […]

शुक्रवार, जेठ ७, २०७३

वीरगन्ज । व्यापारी अपहरणको अभियोगमा पक्राउ परेका दुई प्रहरी जवानसहित चारजनालाई जिल्ला अदालतले पुर्पक्षका लागि कारागार पठाउने आदेश गरेको छ । वीरगन्ज उपमहानगरपालिका–१९ निवासी राजेशकुमार साह कानुलाई अपहरण गरी चार लाख रुपैयाँ फिरौती लिएको अभियोगमा […]

शुक्रवार, जेठ ७, २०७३

चितवन । लामो समयदेखि बिरामीलाई दुःख दिँदै आएका बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल कृष्णपुरमा रहेका १५ बिचौलियालाई आज प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक वसन्तबहादुर कुँवरका अनुसार अस्पतालमा उपचार गराउन […]

बिहिवार, जेठ ६, २०७३

  रामपुर (पाल्पा)। रामपुर–१३ कुमराङका सूर्यबहादुर रामजालीले सरकारी जागिर छाडेर व्यावसायिक बङ्गुरपालन गरिरहनुभएको छ । एघार वर्षसम्म नेपाली सेनामा कार्यरत रामजाली बीचमै जागिर छाडेर यस व्यवसायमा लाग्नुभएपछि उहाँ अहिले जिल्लामै नमुना बङ्गुर फार्म व्यवसायीका रुपमा […]

बिहिवार, जेठ ६, २०७३

पर्सा । दाईजोमा जग्गा नदिएको निहुमा विवाह गर्न नमानेका बेहुलाका पितालाई आज जिल्ला प्रहरी कार्यालय पर्साले पक्राउ गरेको छ । पर्साको लखनपुर गाविस–४ का बेहुलिका पिता मथुरा साह कानुले दिएको निवेदनका आधारमा प्रहरीले पर्साको महुवन–३ […]

बिहिवार, जेठ ६, २०७३

  नेपालगन्ज। नेपालगन्जस्थित थोक तरकारी बजारवाट अखाद्य रङ दलेर बिक्री गर्न राखिएको चार बोरा परवलसहित तीनजना भारतीयलाई प्रहरीले आज पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार बासी परवललाई हरियो रङ दलेर बिक्री गर्ने गिरोहमध्येका […]

बुधवार, जेठ ५, २०७३

भक्तपुर – एसएलसी परीक्षाका उत्तरपुस्तिका परीक्षण पछि केन्द्रमा आउने क्रम शुरु भएको छ । बुधबार सम्म ५ वटा केन्द्रका उत्तरपुस्तिका केन्द्रमा आईसकेको परीक्षा नियन्त्रक कृष्णप्रसाद काप्रीले जानकारी दिए । विद्यार्थीले उत्तर लेखेका कापी परीक्षणका लागि […]

बुधवार, जेठ ५, २०७३

इलाम । सशस्त्र प्रहरीको इलामस्थित श्रीअन्तु गुल्मबाट प्रहरीलाई घरेलु काममा खटाइएको विषयमा छानबिन सुरु भएको छ । सशस्त्र प्रहरीको बराह बाहिनी पकलीले सो विषयबारे अध्ययन गर्न सोमबार छानबिन समिति गठन गरेको हो । गुल्मका डिएसपी […]

बुधवार, जेठ ५, २०७३

  पथरी (मोरङ)। स्थानीय शान्ति समिति मोरङमा ३७ वटा उजुरी दर्ता भएका छन् । द्वन्द्वकालमा बेपत्ता पारिएका व्यक्तिका सम्बन्धमा स्थानीय शान्ति समितिको कार्यालयमा १२ वटा उजुरी परेका छन् । त्यसैगरी, सत्यनिरुपण तथा मेलमिलाप सम्बन्धमा २५ […]

बुधवार, जेठ ५, २०७३