काठमाडौं, डेंगु रोग फैलिरहेकाले चिकुनगुनियाको पनि खतरा रहेको डाक्टरले बताएका छन् । परीक्षण गर्ने किट विश्वसनीय नभएकाले पुष्टि भने हुन नसकेको उनीहरुले बताएका छन् । चिकुनगुनिया पनि लामखुट्टेको टोकाइका कारण लाग्ने हुँदा जोखिम रहेको सुरुवा […]
एजेन्सी । भारतमा चर्चित मराठी अभिनेत्री अश्विन एकबोतेको एक कार्यक्रमका क्रममा प्रस्तुती दिँदा दिँदै निधन भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । भारतको पुणेमा प्रस्तुति दिने क्रममा स्टेजमै ती अभिनेत्री ढलेकी थिइन् । खासगरी रंगमञ्चमा […]
भीमदत्तनगर । वैदेशिक रोजगारीका लागि भारतको नयाँ दिल्ली हँुदै तेस्रो मुलुक जान लागेका दुईजना युवतीलाई शनिबार माइती नेपाल कञ्चनपुरले गड्डाचौकीबाट उद्धार गरेको छ । सुनसरीकी २६ वर्षीया र कास्कीकी २९ वर्षीया युवतीलाई भारतको राजधानी नयाँ […]
झापा । साउदी अरबमा रोजगारीका लागि गएका झापा मेचीनगर–१ खयरडाँगीका तेजप्रसाद चम्लागाईंको मृत्यु भएको छ । इटहरीको जुपिटर मेनपावरमार्फत एक वर्षअघि वैदेशिक रोजगारीमा साउदीको जेद्दा पुगेका २६ वर्षीय उहाँ त्यहाँको एउटा पोल्टी फार्ममा कार्यरत हुनुहुन्थ्यो […]
शनिबार राजधानीको प्रदर्शनीमार्गस्थित मानविकी क्याम्पसमा आयोजित नियमित मासिक साहित्यिक श्रृंखला ‘साहित्य सन्ध्या’मा कविता वाचन गरेसँगै बेहोस भएका कवि नेत्रमणि आचार्यको काठमाडौं मोडल अस्पतालमा उपचारका क्रममा निधन भएको छ। गजलकार एवं कार्यक्रममा सहभागी बलराम तिमल्सिनका अनुसार […]
उर्लाबारी: झाडापाखालाबाट मोरङमा एक सुत्केरीको मृत्यु भएको छ। मृत्यु हुनेमा मोरङ सोराभाग–९ स्थित सुुकुुम्वासी टोलका २५ वर्षीया चिनियाँ ऋषिदेव रहेको छ। एक हप्तादेखि झाडापाखालाकाबाट सिकिस्त भएकी उनको आफ्नै घरमा गएराति मृत्युु भएको हो। ऋषिदेवको एक […]
काठमाडौँ। कक्षा १० को अन्तिम परीक्षालाई एसईसी र कक्षा १२ को अन्तिम परीक्षालाई एसएलसी नामकरण गर्न सहमति जुटेको छ । कक्षा १० र १२ को परीक्षालाई कुन रूपमा परिभाषित गर्ने भनी सरोकारवालासँग सुझाव लिन शिक्षा […]
पाल्पा । उमेरले ६० वर्ष पुग्नुभएकी कुविजा देवकोटा यतिबेला कखरा सिक्दै हुनुहुन्छ । अशिक्षाले गाँजेको हाम्रो समाजमा छोरीलाई शिक्षा दिनुहुन्न भन्ने पुरानो मान्यताले पढ्ने रहर हुँदाहुँदै पनि उहाँले पढ्न पाउनुभएन । नातिनातिनाको हजुरआमा बन्नुभएकी देवकोटाले बुढेसकालमा […]
ललितपुर । ललितपुर जिल्लामा गर्भपतन गराउनेको सङ्ख्या कम हुँदै गएको छ । लामो अवधिको अस्थायी परिवार नियोजनको साधन प्रयोग बढ्दा गर्भपतन गराउनेकोे सङ्ख्या कम भइरहेको जिल्ला जनस्वास्थ्य कार्यलयले जनाएको छ । आठ वर्ष पहिले यो […]
[प्रकाश धौलाकोटी] तेह्रथुम, फेसबुकबाट सुरु भएको सम्बन्ध विवाहमा परिणत हुँदा बहुविवाहको आरोपमा तेह्रथुमका दुई जोडी प्रहरीको फन्दामा परेका छन् । प्रहरीले घरमा श्रीमती हुँदा–हुँदै दोश्रो विवाह गर्ने म्याङलुङ्ग नगरपालिका–१ का भीमबहादुर कालिकोटे र उहाँकी कान्छी […]