Aamsanchar

समाचार

झापा। ३४ हजार ६ सय १ जनसंख्या रहेको झापा गाउँपालिकाका सवै नागरिक अब समृद्धिको बाटोमा लम्किने भएका छन् । गाउँपालिकाले आर्थिक समृद्धिलाई मुख्य एजेण्डा बनाएर कृषि पशुपालन, उद्योग तथा वाणिज्य र पर्यटन व्यवसायलाई बढावा दिएसंगै […]

मङ्गलवार, साउन १, २०७५

खोटाङ,  दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३, नुनथलास्थित महुरेगढीमा आँखा आकारको पोखरी निर्माण गरिएको छ । हरेक वर्ष साउन २ गते ठूलो मेला लाग्ने महुरेगढीमा नगरपालिकाको रु ४३ लाख तथा स्थानीयको रु आठ लाख बराबरको जनश्रमदान गरी […]

मङ्गलवार, साउन १, २०७५

काठमाडौँ, साउने संक्रान्ति। सूर्य कर्कट राशिमा प्रवेश गर्ने दिन भएकाले यो दिनलाई कर्कट संक्रान्ति पनि भनिन्छ। निरयण सिद्धान्तअनुसार सूर्य दक्षिणायन हुने भएकाले ज्योतिष तथा धर्मशास्त्रमा यो दिनलाई महत्त्वपूर्ण दिनका रूपमा लिइन्छ। साउने संक्रान्तिसँगै नेपालीहरूको अधिकांश […]

मङ्गलवार, साउन १, २०७५

झापा । प्रदेश १ मा असार सम्ममा ५३ दशमलव ६४ प्रतिशत धान रोपाइँ भएको छ । सबभन्दा बढी सोलुखुम्बुमा ९६ प्रतिशत र सबभन्दा कम धनकुटामा ३० प्रतिशत धान रोपाइँ भएको हो । प्रदेश १ को […]

मङ्गलवार, साउन १, २०७५

बिर्तामोड। बिर्तामोडमा दुई वर्ष अघिदेखि सञ्चालनमा आएको होटल होलिडे होमले स्टार होटलको मान्यता पाएको छ । पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले होटल होलिडे होमलाई ‘टु स्टार’को मान्यता प्रदान गरेको होटलका सञ्चालक देवेन्द्र चम्लागाईले जानकारी दिए […]

सोमवार, असार ३२, २०७५

काठमाडौँ,  अनधिकृत खेतीयोग्य जग्गा बेचबिखन गर्न उक्साउने कर्मचारीको अभिलेख राख्ने र जग्गाको खण्डीकरणमा सहयोग पु¥याउने बिचौलियालाई मालपोत र नापी कार्यालय प्रवेशमा रोक लगाइने भएको छ । साउन १ गतेदेखि लागू हुनेगरी त्यस्तो काम नगर्नु र […]

सोमवार, असार ३२, २०७५

काठमाडौँ,  नेपालको संविधानअनुसार गत वर्ष सम्पन्न स्थानीय तह, प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा सरकारी र उम्मेदवारको गरी कुल रु एक खर्ब ३१ अर्ब ६३ करोड खर्च भएको छ । निर्वाचन पर्यवेक्षण समिति नेपालले आज सार्वजनिक गरेको […]

सोमवार, असार ३२, २०७५

काठमाडौं । प्रदेश र पायक पर्ने स्थानीय तहमा जानका लागि निजामती कर्मचारीमा आकर्षण बढेको छ । सरकारले संघमा रहने कर्मचारीको दरबन्दी कटौती गरेपछि प्रदेश तह र आफूलाई पायक पर्ने स्थानीय तहमा जाने कर्मचारी आकर्षण बढेको […]

सोमवार, असार ३२, २०७५

बिर्तामोड। नेपाल विद्युत् प्राधिकरणले १० बर्ष यता मिटर रिडिङ गर्ने कर्मचारी नियुक्ति नगर्दा समस्या देखिएको छ । अनारमनी वितरण केन्द्र आसपासमै नियमित मिटर रिडिङ गर्ने कर्मचारी नहुँदा यस्तो समस्या देखिएको हो । नियमित विद्युत् मिटर […]

सोमवार, असार ३२, २०७५

नरेन्द्र ढकाल / बिर्तामोड। झापा सहित प्रदेश नम्बर–१ मा आगामी मंगलबार (साउन १ गते)बाट सवारी साधान तीब्र गतिमा कुदाए दोब्बर जरिवाना तिर्नु पर्ने भएको छ । पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीले तीब्र गतिमा सवारी […]

आइतवार, असार ३१, २०७५