Aamsanchar

समाचार

[नरेन्द्र ढकाल] बिर्तामोड। सन् २०१६ भित्र झापालाई खुल्ला दिशा मुक्त जिल्ला घोषणा गर्ने सरकारी लक्ष्य असफल हुने भएको छ । अबको दुई महिना भित्र जिल्लालाई खुल्ला दिशमामुक्त बनाउन नसकिए पनि छिट्टै घोषणा गर्ने लक्ष्यमा काम […]

बिहिवार, कार्तिक ४, २०७३

इटहरी । धरान–१५ मा डेरा गरी बस्ने सङ्खुवासभाको चेपुवा–६ का ङिमाअन्दी भोटेलाई विष्फोटक पदार्थसहित पक्राउ गरिएको छ । धरानस्थित भोटे बस्दैआएको कोठाबाट प्रहरीले आज गन्धक ६१ केजी, सोडा १०९ केजी, नौसादर ४१ केजी, समुन्द्र मन्थन […]

बुधवार, कार्तिक ३, २०७३

रोल्पा। जापानमा रहेका श्रीमान्को लास नेपाल ल्याउन गरिएका सबै प्रयास असफल भएपछि यतिबेला हारगुहार गर्न रोल्पाको सदरमुकाम लिवाङ आइपुगेकी छिन् मिरुल–३ रोल्पाकी प्रेमकुमारी घर्तिमगर । गत असोज २ गते जापानमा मृत्यु भएका श्रीमान् शिवराज रोकामगरको […]

बुधवार, कार्तिक ३, २०७३

भोजपुर, भोजपुरमा पछिल्लो समय सम्बन्ध विच्छेदको मुख्य कारण वैदेशिक रोजगारी बनेको छ । जिल्ला अदालत भोजपुरमा ९० प्रतिशत सम्बन्ध विच्छेद वैदेशिक रोजगारकै कारणले हुने गरेको तथ्याङ्क छ । सम्बन्ध विच्छेदका निवेदन दिनेमा लागि २२ देखि […]

बुधवार, कार्तिक ३, २०७३

चितवन, देशभरमा गरी छ सय ३१ जनामा स्क्रब टाइफस रोग र डेङ्गु रोग सङ्क्रमण भएको पाइएको छ । विभिन्न जिल्लाबाट वैशाखदेखि असोज अन्तिमसम्मको प्राप्त विवरणअनुसार डेङ्गुबाट दुई सय ४६ र स्क्रब टाइफसबाट हालसम्म तीन सय […]

बुधवार, कार्तिक ३, २०७३

काठमाडौः कक्षा दसको अन्त्यमा लिइने परीक्षा यस वर्ष परीक्षा नियन्त्रण कार्यालयले नै सञ्चालन गर्ने भएको छ । पनिकाले परीक्षा सञ्चालनका लागि आवश्यक तयारी सुरु गरेको छ । शिक्षा ऐन संशोधनसँगै गठन भएको राष्ट्रिय परीक्षा बोर्डअन्तर्गतको […]

बुधवार, कार्तिक ३, २०७३

धनगढी। ‘स्क्रब टाइफस’ रोगबाट कैलालीमा गएको डेढ महिनायता दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पहलमानपुर गाविसककी १५ वर्षीया कृष्णा बोगटी र फुलवारी गाविसका २४ वर्षीय समुन रानाभाट रहेका छन् । बोगटीको गत भदौ १३ […]

बुधवार, कार्तिक ३, २०७३

काठमाडौं, सरकारले मंगलबार र बुधबार दुई दिन पाँचवर्षमुनिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउँदैछ । ६ महिनादेखि पाँच वर्षसम्मकालाई भिटामिन ’ए’ र एक वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाउन लागिएको हो । बिहानदेखि […]

मङ्गलवार, कार्तिक २, २०७३

चितवन: स्क्रब टाइफसका कारण चितवनमा थप एक बालिकाको मृत्यु भएको छ। कालिका नगरपालिका–६ निवासी १३ वर्षीया बालिकाको स्क्रब टाइफसका कारण मृत्यु भएको चितवन मेडिकल कलेजले जनाएको छ। अस्पतालका निर्देशक डा दयाराम लम्सालका अनुसार सामान्य ज्वरो […]

मङ्गलवार, कार्तिक २, २०७३

पाल्पा । जुठापौवा गाविस–६, गोठानस्थित गोठान माध्यमिक विद्यालयमा दुई वडावासीले मासिक पैसा उठाएर शिक्षकलाई तलब खर्च जुटाउँदै आएका छन् । जिल्लाको दुर्गम जुठापौवा गाविस–६ र ७ का एक सय ७० घरपरिवारले मासिक दुईसय ५० रुपैयाँ […]

मङ्गलवार, कार्तिक २, २०७३