Aamsanchar

समाचार

विराटनगर। उदयपुर र सुनसरी जिल्लामा बुधबार पानीमा डुबेर दुई जनाको ज्यान गएको छ। उदयपुरको कटारी नगरपालिका ७ बस्ने ४५ वर्षिय टिका बहादुर कार्कीको स्थानीय राजाबास खोलामा डुबेर बुधबार दिउँसो मृत्यु भएको छ। कार्कीको शव दिउँसो […]

बुधवार, पौष २७, २०७३

(किरण भट्टराई) काठमाडौँ। सन् २०१६ मा सात लाख २९ हजार ५५० जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । सन् २०१५ को तुलनामा सन् २०१६ मा पर्यटक आगमनमा २४ प्रतिशतले वृद्धि भएको अध्यागमन विभागले जनाएको […]

बुधवार, पौष २७, २०७३

कञ्चनपुर : कञ्चनपुरको झलारी पिपलाडी नगरपालिकाअन्तर्गत पर्ने चुरेको फेदीमा रहेको धार्मिक पर्यटकीय क्षेत्र मणिकाधाम क्षेत्रमा रहेको प्राकृतिक ताल पुरिँदै जान थालेको छ। तालको उत्तरतर्फ बाट बर्सातका बेला बगेर आउने खहरे खोलाले बगाएर ल्याउने माटो, बालुवाले […]

बुधवार, पौष २७, २०७३

रोल्पा । डेढ वर्षअघि साउदी अरबमा मृत्यु भएका श्रीमानको लासको पर्खाइमा रहेकी रोल्पा, लिवाङ–९ गुरुङ गाउँकी एक महिला श्रीमानको लास हेर्न नपाउँदै मृत्युवरण गर्न पुगेकी छिन् । वैदेशिक रोजगारीको सिलसिलामा साउदी पुगेका श्रीमान खुमबहादुर गुरुङको […]

बुधवार, पौष २७, २०७३

दमक । नेकपा (एमाले) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधन विधेयक राष्ट्रिय हितविरुद्ध भएकाले संसद्बाट पारित हुनै नसक्ने दोहो¥याउनुभएको छ । झापाको दमकमा निर्मित आकासे पुलको आज उद्घाटन गर्नुहुँदै उहाँले तराई र पहाड […]

मङ्गलवार, पौष २६, २०७३

[तीर्थराज खरेल] सुरुङ्गा।  नेपाल सरकारले गत आर्थिक वर्षमा कृषि बिमाका लागि छुट्याइएको १३ करोड ५० लाख रुपैयाँमध्ये १२ करोड रुपैयाँ फ्रिज भएको छ । नेपाल रेडक्रस सोसाइटी झापा शाखाको आयोजना तथा जिल्ला कृषि विकास कार्यालय […]

मङ्गलवार, पौष २६, २०७३

राजविराज। राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा स्थायी बन्ध्याकरण गर्ने महिलाको सङ्ख्यामा वृद्धि भएको छ । जिल्लाको एक मात्र सरकारी अस्पतालका रुपमा रहेको अञ्चल अस्पतालमा आजभोलि स्थायी बन्ध्याकरण गर्न आउनेको सङ्ख्यामा वृद्धि भएको अस्पतालले जनाएको […]

मङ्गलवार, पौष २६, २०७३

काठमाडौं। सन् २०४० सम्म मुलुकको विद्युत् माग बढेर ५० हजार मेगावाटभन्दा बढी पुग्ने एक अध्ययनले देखाएको छ । जल तथा ऊर्जा आयोगको सचिवालयले गरेको अध्ययनअनुसार हरेक वर्ष विद्युत्को माग करिब १५ प्रतिशतको दरले बढ्दा सो […]

सोमवार, पौष २५, २०७३

दमक। भुटानी शरणार्थीको संस्था नेसनल रिकन्सिलेसन कमिटीले स्वदेश फिर्तीका लागि पहल गरिदिन भन्दै शरणार्थीसम्बन्धी राष्ट्रसङ्घीय उच्चायोगसमक्ष अपिल गरेको छ । कमिटीले आज एक विज्ञप्ति जारी गरी अढाइ दशकदेखिको कष्टप्रद शरणार्थी बसाइको अन्त्य गर्दै स्वदेश फर्किन […]

सोमवार, पौष २५, २०७३

तेह्रथुम। तेह्रथुमका उच्च क्षेत्रमा हिमपात भएसँगै आठराई संक्रान्तिबजारका अग्निपीडित चिसोले कठ्याङिग्रएका छन् । आगलागीमा छानो, मानो र न्यानो कपडासमेत गुमाएका अग्नीपीडित जिल्लाको जनजीवन नै कष्टकर बनाउने गरी बढेको चिसोले झन् बढी समस्यामा पारेका हुन् । […]

सोमवार, पौष २५, २०७३