
(युवराज पाण्डे) बनेपा । खान नपुगेर एक मानो मकैको पिठो माग्न जाँदा नपत्याएका काभ्रेपलाञ्चोकका पूर्णलाल उदास अहिले करोडपति बन्नुभएको छ । कबुलियती वन कार्यक्रममार्फत प्राविधिक ज्ञान हासिल गरी तरकारी खेती, कृषिसम्बन्धी तालिम, गरा सुधार तालिम […]
इलाम । गत आव २०७२÷७३ मा इलामबाट १२५ जना महिला तथा बालबालिका हराएको पाइएको छ । जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कअनुसार हराएकामध्ये ४९ जना फेला परेको र ७६ जना अझै पनि हराइरहेका छन् । प्रहरीका अनुसार […]
वीरगन्जः नेपालीभूमि भित्र छिरेर बालुवा तस्करी गरेका भारतीयले नेपाली सुरक्षाकर्मीलाई आक्रमण गरेर घाइते बनाएका छन् । पर्साको पिडारीगुठी गाविस ६ पाण्डेपुरमा पर्ने ओरीया खोलामा शनिवार दिउँसो अवैध रुपमा बालुवा उत्खनन् गरिरहेका भारतीयलाइ रोक्न गएका नेपाल […]
जनकपुरधाम । मिथिलाञ्चलमा झुला उत्सवको रौनक प्रत्येक मठमन्दिरमा छाइरहेको छ । सांस्कृतिक परम्पराका रुपमा प्राचीन राजधानी जनकपुरलगायत प्रायः अन्य मठ मन्दिरमा झुला उत्सव साउन शुक्ल तृतीयादेखि पूर्णिमासम्म मनाइन्छ । यस अवधिमा झुलाका लागि सिंहासनको निर्माण […]
पाल्पा । विवाहित जोडीबीच आपसी सम्बन्ध राम्रो हुन नसक्दा पाल्पा जिल्लामा सम्बन्धबिच्छेद गर्नेको सङ्ख्या बर्सेनि बढेको छ । पारिवारिक बेमेलका कारण बर्सेनि श्रीमान् श्रीमतीबीच सम्बन्धबिच्छेदका घटना बढेका हुन् । वैदेशिक रोजगार, सामाजिक सञ्जाल, विद्युतीय सञ्चारमाध्यम […]
बैतडी। बेपत्ता भएको पाँच दिनपछि आमा मृत अवस्थामा भेटिए पनि उनीसँगै हिँडेका तीन सन्तान सात दिनसम्म पनि भेट्टिन सकेका छैनन् । बेपत्ता हुनेमा बझाङ दहबगर–२ का जयमल बोहराका ५ वर्षीय छोरा अम्मर, ७ वर्षीया छोरी […]
काठमाडौँ। मुलुकमा व्यावसायिक सीप तथा क्षमता अभिवृद्धि गर्न सकेमा त्यसले रोजगारी सिर्जना गर्नेमा जोड दिइएको छ । दक्षिण कोरियास्थित चाङ्गोन नेसनल युनिभर्सिटीद्वारा आयोजित कोरियाली भाषा तथा सूचना र सञ्चार प्रविधिसम्बन्धी तालिमको समापन कार्यक्रममा सहभागीले अबका […]
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा २०७२ साल माघमा सञ्चालित मानविकी तथा सामाजिकशास्त्र सङ्कायतर्फ स्नातकोत्तर तह (एमए) दोस्रो वर्ष (२०७१) को (सोधपत्र बाहेक) राजनीतिशास्त्र र संस्कृति विषयको केन्द्रीय परीक्षा सञ्चालक समितिको निर्णयानुसार परीक्षाको […]
गाईघाट (उदयपुर) । उदयपुरको तपेस्वरी–१ स्थित बेलही क्षेत्रमा त्रियुगा नदीको कटान रोक्न नेपाली सेनाको १८ नम्बर वाहिनीअन्तर्गत भवानी दल गण, बोक्सेको सक्रियतामा ४०० मिटर लामो अस्थायी बाँध निर्माण सम्पन्न भएपछि बेलहीवासी सुरक्षित भएका छन् । […]