
रौतहट – रौतहटको कटहरिया नगरपालिका–८ पिप्रापोखरियामा सापटीको रकम माग्दा आमा–छोरीमाथि निर्घात कुटपिट गरिएको घटना बाहिरिएको छ। कटहरियाका स्थानीय ४५ वर्षीया भागमणी देवीलाई उनका देवर नाता पर्ने ३५ वर्षीय छोटेलाल यादवले कुटपिट गरेका हुन्। छोटेलालले केही […]
काठमाडौं- खानी तथा भूगर्भ विभागले चुनढुङ्गा, रातोमाटो, धातु, पत्थरलगायत विभिन्न १६ प्रकारका खनिजजन्य वस्तुको उत्खननको अनुमति दिएको छ । स्वदेशमा रहेको खनिज सम्पदाको अन्वेषण कार्यबाट विभागले खनिजजन्य उद्योगहरूको विकास गरी देशमा औद्योगिक उत्पादन तथा आर्थिक […]
डोल्पा – हिमाली जिल्ला डोल्पामा अवैधरूपमा संकलन गरिएको ३५ क्विन्टल जडीबुटीसहित चार जना पक्राउ परेका छन् । जिल्लाको त्रिपुरासुन्दरी नगरपालिका-१ त्रिपुराकोट स्थित बगर बजारमा सोमबार बिहान ३ बजे तिर अवैध रूपमा संकलन गरिएको ठूलो परिमाणको […]
सर्लाही – पूर्वपश्चिम राजमार्गअन्तर्गत सर्लाहीको लालबन्दी नगरपालिका–६ स्थित कालिन्जोर पुलमा आइतबार राति दुई वटा गाडीसँग ठोक्किँदा भारतीय नम्बर प्लेटको कारमा आगलागी भएको छ । राति करिब पौने ९ बजे बीआर ०१ पीएम ८८३३ नम्बरको कारमा […]
काठमाडौं – बझाङमा भूकम्पको धक्का महसुस गरिएको छ । सोमबार ९चैत ९० दिउँसो १ बजेर १४ मिनेटमा धक्का मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । केन्द्रका अनुसार, बझाङको रायल आसपास केन्द्रविन्दु […]
पृथ्वीको एक छेउबाट अर्को छेउसम्म हरेक वर्ष करिब ३० हजार किलोमिटर उडान भर्ने अद्भुत शोरबर्ड प्रजाति हड्सनियन गोडविट अहिले अस्तित्वकै संकटमा पुगेको छ। जलवायु परिवर्तनदेखि मानव गतिविधिसम्मका कारण यसको सङ्ख्या चार दशकमा ९५ प्रतिशतले घटेको […]
पाल्पा – तिनाउ गाउँपालिका-३ स्थित तिनाउ खोलामा आइतबार डुबेर बेपत्ता भएका एकजना मृत फेला परेका छन्। भारतको बखिरानगर पञ्चायत- १५ सन्तवीर नगर उत्तर प्रदेशका १७ वर्षीय अमान अन्सारीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका […]
सल्यान । नेपाल विद्युत प्राधिकरण को सल्यान वितरण केन्द्रमा सामान्य सेवा लिन जाँदा उत्पन्न भएको विवादले राज्यको सेवा प्रणालीमाथि गम्भीर प्रश्न उठाएको छ। तीन थान विद्युत मिटर बक्सका लागि एक वडाअध्यक्ष मध्यरातसम्म धर्नामा बस्न बाध्य […]
खोटाङ- खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले आधारभूत अस्पतालको भवन निर्माण अलपत्र पार्ने ठेकेदारको गाडी नियन्त्रणमा लिएको छ । हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थान (हलेसी)मा निर्माणाधीन आधारभूत अस्पतालको भवन अलपत्र पार्ने निर्माण कम्पनी नमुनारहिमालयन जेभी विराटनगरका ठेकेदार रमेश […]