Aamsanchar

समाचार

झापा- झापामा प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा एक युवती पनि रहेकी छन् । आज साँझ ६.३० बजे बुद्धशान्ति ३ बेलचोकस्थित बाबा राईको घरमा डेरा गरी बस्ने दिपक तामाङले कोठाभित्र […]

बिहिवार, मंसिर २३, २०७८

काठमाण्डाै – विना कसुर भारतीय जेलमा ४१ वर्ष थुनिएर गएको चैतमा रिहा भएका इलाम माई नगरपालिका– १० लुम्बकका दुर्गाप्रसाद तिम्सिना दीपक जैसीलाई तत्काल भारु पाँच लाख रुपैयाँ क्षतिपूर्ति दिन कोलकाता उच्च अदालतले आदेश दिएको छ । उच्च […]

बिहिवार, मंसिर २३, २०७८

संखुवासभा – बालिका बलात्कार गर्ने एक युवकलाई जिल्ला अदालत संखुवासभाले १८ वर्ष कैद सजायको फैसला सुनाएको छ। १३ वर्षीया किशोरी बलात्कार गर्ने  खाँदबारी नगरपालिका–९ का १९ वर्षीय समिर बर्देवालाई १८ वर्ष कैद सजायको फैसला सुनाएको छ। […]

बुधवार, मंसिर २२, २०७८

भक्तपुर – आफूले लिएको ऋण तिर्न नपरोस् भनेर भक्तपुरमा एक जनाले आफ्नै साथीको हत्या गरेका छन् । सूर्यविनायक नगरपालिका–३ बालकोट बस्ने ३३ वर्षीय राजन श्रेष्ठको आफ्नै साथीले फर्माले हानेर हत्या गरेका प्रहरीले जनाएको छ । […]

बुधवार, मंसिर २२, २०७८

काठमाडौं –सर्वोच्च अदालतले नेपाल स्काउटका संयोजक लोकबहादुर भण्डारीलाई हटाउने सरकारको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले भण्डारीसहितको तत्कालीन कार्य समितिलाई गैरकानूनीरूपमा हटाएको ठहर गर्दै सरकारको उक्त निर्णय कार्यान्वयन […]

बुधवार, मंसिर २२, २०७८

काठमाडौं – मुस्ताङमा गोरु काटेको आरोपमा पाँचजना पक्राउ परेका छन् ।  बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ बस्ने ४० वर्षीय आंगा गुरुङलगायत पाँचजनालाई प्रहरीले पक्राउ गरेको हो ।सोही ठाउँस्थित कागबेनीमा गोरु काटेको खबरपछि जिल्ला प्रहरी कार्यालय मुस्ताङबाट खटिएको […]

बुधवार, मंसिर २२, २०७८

काठमाण्डाै – बैंक खातामा पैसा नहुँदा पनि तीन करोड चार लाख रुपैयाँको चेक दिएर ठगी गरेको आरोपमा काठमाण्डौबाट एक जना पक्राउ परेका छन् । जग्गा प्लानिङ गर्न तथा अन्य विभिन्न प्रयोजनको लागि भन्दै विभिन्न व्यक्तिबाट […]

बुधवार, मंसिर २२, २०७८

बिराटनगर- सुनसरी र उदयपुरका दुई छुट्टाछुटै ठाँउमा सवारी दुर्घटनामा परि २ जनाको मृत्यु र १ जना घाईते भएका छन् । हिजो बेलुका साढे ३ बजे सुनसरीको कोशी गाँउपालिका-२ लौकहरी स्थित मधुबन सडक खण्डमा को २ […]

बुधवार, मंसिर २२, २०७८