
झापा- झापामा घरको पर्खाल भत्काउने क्रममा सोही पर्खालले किचेर एकजनाको मृत्यु भएको छ । झापा गाउँपालिका वडा नं. २ झापा बजार बस्ने विकास अग्रवालको घर भत्काउने क्रममा मिस्त्री काम गर्ने सोही ठाउँका ३५ वर्षिय रुपेश […]
जाजरकोट – जुनीचाँदे गाउँपालिका-२ का वडाध्यक्ष रामबहादुर नेपालीलाई प्रहरीले पक्राउ गरेको छ। साउन १५ गते स्थानीय सर्पे नेपालीलाई डोरीले बाँधेर कुटपिट गरी बन्धक बनाएको आरोप लागेका वडाध्यक्ष नेपालीलाई प्रहरीले आज पक्राउ गरेको हो। पक्राउ परेका […]
बैतडी – जंगली बँदेलको लागि छाडिएको करेन्ट लागेर बैतडीमा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको सुर्नया गाउँपालिका ५ स्वालीका २१ वर्षीय सन्तोष चन्द र १८ वर्षीय अमृत चन्द रहेका छन्। बुधबार राति पौने […]
सप्तरी – प्रदेश २ मा प्रहरी हिरासतमै रहस्यमय ढंगले एक दलित युवकको ज्यान गएको घटनाको एक हप्ता नबित्दै सप्तरीमा फेरि अर्का दलित युवकको रहस्यमय अवस्थामा शव भेटिएको छ । सप्तरीको खडक नगरपालिका –३ गरुराहा […]
झापा । झापाको गौरदहमा लागुपदार्थ ब्राउन सुगर सहित स्थानिय एक व्यक्ती पक्राउ परेका छन् । पक्राउ पर्नेमा गौरदह नगरपालिका वडा नम्बर १ का कृष्णकुमार ताजपुरिया रहेका छन् । ‘आज दमक स्थित इलाका प्रहरी कार्यालयबाट खटिएको […]
धादिङ-दक्षिणी धादिङको ताल्तीस्थित हुरेमा सोमबार एक पुरुषले श्रीमतीको हत्या गरेर आफूले समेत आत्महत्या गरेका छन्। बेनिघाटरोराङ गाउँपालिका–२ ताल्तीस्थित हुरेका ४५ वर्षीय तीर्थबहादुर विकले खेतमा काम गर्न जाँदै गरेकी ४२ वर्षीया भीममायाको हत्या गरेका हुन्। विकले […]
विराटनगर – मोरङको धनपालथान गाउँपालिका–४ की ३५ वर्षीया जानकीदेवी मुखियाको शव घरनजिक पानी जमेको खेतमा भेटिएको छ। मुखबाट फिँज र नाकाबाट रगत बगिरहेको तथा आँखाको डिलमा सामान्य चोट रहेको अवस्थामा आइतबार राति १० बजेतिर शव […]
पर्वत – जिल्ला प्रहरी कार्यालय कास्कीले महिलाहरूलाई जबरजस्ती यौन धन्दामा लगाएको आरोपमा पोखराबाट दुई जनालाई पक्राउ गरेको छ। कास्कीको पोखरा महानगरपालिका–१० घर भई वडा नं. १२ अमरसिंह चोकमा बस्ने ५३ वर्षीया सोनाम गुरुङ र वडा […]
गुल्मी – गुल्मी जिल्ला अदालतले एक महिला र उनका जुम्लिया दुई छोरीलाई हत्या गरेको कसुरमा गर्ने बाग्लुङको गल्कोट नगरपालिकाका ४६ वर्षीय पूर्णबहादुर सुनारलाई आजीवन कैद सजाय तोकेको छ। २०७६ कात्तिक १६ मा मोरङको कानेपोखरी-३ कन्काई […]