
मेचीनगर। वनस्पतिबाट बनेका कुचो र झाडुको व्यवसायबाट झापा मेचीनगरका एक व्यवसायीले बर्षमा करोडौ रुपैयाँको कारोवार गर्दैै आएका छन् । झापाको मेचीनगर—६ काँकरभिट्टाका लक्ष्मण ढुङ्गेलले २०५८ सालबाट यो व्यवसायलाई निरन्रता दिई आउनुभएको छ । ५ लाख […]
बिर्तामोड । गत सोमबार झापाको बिर्तामोड –५ मा घरको आँगनमा अर्धनग्न अवस्थामा मृत फेला परेकी २५ वर्षीया युवती सिर्जना बस्नेतको मृत्युको कारण के कसरी भयो भन्ने सत्यतथ्य अझै बाहिर आएको छैन । नागरिकहरुले घटनाको बारे […]
अर्जुनधारा । झापा अर्जुनधारा–५ की खिनमायाको घर ९५ प्रतिशत निर्माण सम्पन्न भएको छ । अतिविपन्न वर्गकी खिनमायाँको घर निर्माणकार्य अन्तरगत पर्खाल, छाँनो, भान्छाकोठा, दुईवटा सुत्ने कोठा तयार भई सकेको छ । त्यसैगरी शौचालय, बरण्डा निर्माण […]
झापा – बिर्तामोडकी सृजना बस्नेतको हत्यारालाई कडा कारबाहीको माग राख्दै मेची–महाकाली संयुक्त बुहारी आवाजले जिल्ला प्रशासन कार्यालय झापालाई ज्ञापनपत्र बुझाएको छ। बुहारी आवाज झापाकी संयोजक शिखा खड्का (गणेश) र उपाध्यक्ष गंगा भट्टराईको नेतृत्वमा गएको टोलीले […]
डोटी – डोटीको पूर्वीचौकी गाउँपालिकाले महिनावारी रजस्वला भएको बेला घरैमा बस्ने १४ महिलालाई नगद पुरस्कारसहित सम्मान गरेको छ । वर्षभरिमा महिनावारी हुँदा घरैमा बस्ने वडाभरिका १४ महिलालाई सम्मानस्वरुप पुरस्कृत गरिएको गाउँपालिकाले जनाएको छ । महिनावारी […]
जनकपुरधाम – धनुषामा एक नवविवाहिता युवतीको शंकास्पद मृत्यु भएको छ। धनुषाको बटेश्वर गाउँपालिका वडा नम्बर २ स्थितअञ्जु महतोको आइतबार साँझ शंकास्पद मृत्यु भएको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरले जनाएको छ। आइतबार साँझ आफ्नै घरको ओछ्यानमा […]
बिर्तामोड । एमाले नेता ज्ञानुराम प्रसाईको परिवारले समवेदना व्यक्त गर्ने परम्परागत शैलीमा परिवर्तन गरी श्रद्धाञ्जलि मात्रै व्यक्त गर्न शुभेच्छुकसँग आग्रह गरेको छ । लामा लामा समवेदना पत्रसहित उपस्थित हुने विद्यमान शैलीका कारण पीडामाथि झन् पीडा […]
१३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मोरङमा एक जना स्वास्थ्यकर्मी पक्राउ परेका छन्। मोरङ पथरी शनिश्चरे नगरपालिका-१ दृष्टि चश्मा घरमा कार्यरत् राजेश साहलाई इलाका प्रहरी कार्यालय पथरीले पक्राउ गरेको हो। साह सप्तरीका हुन्। साहविरूद्ध […]
विराटनगर – पारिवारिक विवादलाई लिएर विराटनगरमा राष्ट्रिय अनुसन्धानका कर्मचारीको शुक्रबार राति हत्या भएको छ। विराटनगर महानगरपालिका–५ पृथ्वी चोक घर भएका ४२ वर्षीय भोला सिंहको आफ्नै घरमा हत्या भएको हो। मादक पदार्थ सेवन (मापसे) गरेका आफ्नै […]