Aamsanchar

समाज

विराटनगर । जिल्ला प्रहरी कार्यालय ईलाम अपराध अनुसन्धान दरवन्दी भई सोही कार्यालयमा कार्यरत प्रहरी निरीक्षक किशोर तामाङ असार महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् । विभागिय मुल्य–मान्यता, आदेश–निर्देशनको पालना गरी व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले […]

मङ्गलवार, साउन ५, २०७८

काठमाण्डौ –हरेक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर-घरमा तुलसीको बिरुवा रोपेर चार महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि सुरु हुँदैछ । एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घरको तुलसी मोठमा राखिएको दलको बिरुवा आज मोठमा […]

मङ्गलवार, साउन ५, २०७८

हिजोका दिनमा दुःखी, पिडित खिनमाया रोएको भिडियो हेरेर धेरैजना रोएका थिए, आज खिनमाया फेरी रोईन प्रत्यक्ष हेर्नेहरु हाँसे । किनकी खिनमयाको रुवाई खुशीको थियो । झापा अर्जुनधारा–५ की खिनमायाकोमा शुभकार्यमा एकै दिन धेरै मानिसहरु भेला […]

सोमवार, साउन ४, २०७८

बझाङ – श्रीमतीको कान काट्ने मनोज नेपाली पक्राउ परेका छन्। जयपृथ्वी नगरपालिका–१ भण्डारका २५ वर्षीय मनोजलाई आइतबार जयपृथ्वी–७ को कचाली खोला नजिकैबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी निरीक्षक कमलप्रसाद चौधरीले जानकारी दिए। मनोजले […]

सोमवार, साउन ४, २०७८

विराटनगर । प्रदेश १ की सामाजिक विकास मन्त्री उषाकला राईले प्रदेश १ लाई आर्थिक रुपमा समृद्ध बनाउन व्याण्ड भर्सेस ब्राण्डको अवधारणा ल्याईएको बताउनुभएको छ । समृद्ध प्रदेश निर्माणका लागि अरुको मुख ताक्नु नपरोस् भनेर व्याण्ड […]

आइतवार, साउन ३, २०७८

विराटनगर । अग्रज पत्रकार एवं विराटनगर प्रेस क्लवका संस्थापक अध्यक्ष जीवेश्वर लाखे र पत्रकार सुरेश निरौलाको निधनको सम्झनामा नेपाल पत्रकार महासंघ मोरङले शनिबार श्रद्धाञ्जली सभा गरेको छ । श्रद्धाञ्जली सभामा प्रादेशिक सञ्चार प्रतिष्ठान प्रदेश १ […]

शनिवार, साउन २, २०७८

बिर्तामोड । प्रेस सङ्गठन नेपाल झापाले साउन ७ गते वितरण गर्ने भनिएको डी.कौडिन्य स्मृति पत्रकारिता पुरस्कार समारोह हाललाई स्थगित गरेको छ । सङ्गठनका संयोजक झुलन रेग्मीको अध्यक्षतामा शनिवार बिर्तामोडमा बसेको बैठकले कोरोना महामारीको विषम परिस्थितिलाई […]

शनिवार, साउन २, २०७८

संखुवासभा- खाँदबारी नगरपालिका–८ मा गाई काटेको अभियोगमा दुईजना पक्राउ परेका छन्। प्रहरीले भारतको सिलिगुडी घर भई हाल खाँदबारी–८ बस्ने २७ वर्षीय अम्बर तामाङ र सोही ठाउँका १८ वर्षीय डम्बर विकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय […]

शनिवार, साउन २, २०७८

रौतहटको देवाही गोनाही नगरपालिकामा एक हप्ताभित्रै दोस्रो दलित महिला बलात्कारको सिकार भएकी छन् । प्रहरीका अनुसार देवाही गोनाही–१ का ४० वर्षीय राकेश राउत कुर्मीले गएराति सोही वडाकी ३० वर्षीय पासवान थरकी विवाहित महिलालाई जबर्जस्ती करणी […]

शुक्रवार, साउन १, २०७८

झापा । झापाको भद्रपुर नगरपालिका–३ पृथ्वीनगर देउनिया खोला छेउबाट लागुऔषध सहित एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापा विर्तामोड–३ का अरविन्द रजकका छोरा बर्ष २२ का चन्दन रजक रहेको जिल्ला प्रहरी कार्यालय झापाले […]

शुक्रवार, साउन १, २०७८