Aamsanchar

समाज

चारपाने। झापामा अक्सिजन बैंक स्थापना गर्ने औपचारिक घोषणा गरिएको छ । झापाको सबै क्षेत्रमा नयाँ भेरियन्टको कोरोना संक्रमण दर बढ्दै गएपछि समुदाय स्तरबाट एकका लागि एक अभियानको अगुवाईमा अक्सिजन बैंक स्थापना गर्ने आज भर्चुअल पत्रकार […]

शनिवार, जेठ १, २०७८

बुद्धशान्ति । नेपाली कांग्रेस झापा क्षेत्र नम्बर २ का सभापति खगेन्द्र मैनालीले आफूहरूलाई नोबेल हस्पिटल बिराटनगरका संचालक डा. सुनिल शर्माद्वारा प्राप्त भएको एम्बुलेन्स झापाको बुद्धशान्तिमा समुदायबाट संचालित रहेको महिला सामुदायिक अस्पताल तथा अनुसन्धान केन्द्रलाई हस्तान्तरण […]

शनिवार, जेठ १, २०७८

आजको दिनले परिवारमा संरक्षकको भुमिकालाई पनि ब्याख्या गर्दछ चाहे संरक्षकका रुपमा बूवा, आमा, हजुरबूवा, हजूरआमा या दाईदिदीनै किन नहुन् । यसका साथै परिवार र कार्य सन्तुलन वातावरण, सकारात्मक पारिवारिक ब्यबहार अनि अन्तरपुस्ता संबादका वारेमा पनि […]

शनिवार, जेठ १, २०७८

अनिल वाग्ले । झापा बुद्धशान्ति १ देउराली निवासी पूर्णबहादुर राई र नरमाया राईका माइला छोरा राजन राई ९राजु० २०५८ सालदेखि बेपत्ता भए । वेपत्ता भएको यतिका वर्ष भइसक्दा परिवारले उनी फेरि घर आउलान् भन्ने आशा […]

शुक्रवार, वैशाख ३१, २०७८

बुधबारे  ।  बुधबारे जेसीज र बुद्धशान्ति उद्योग वाणिज्य संघको संयुक्त आयोजनामा आज शुक्रबार बुधबारेमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कोरोना कहरका बीच झापामा देखिएको रगत अभावको समस्या केहिहद सम्म टार्न रक्तदान कार्यक्रम गरिएको बुद्धशान्ति […]

शुक्रवार, वैशाख ३१, २०७८

बुधबारे। बुधबारे जेसीजले कोरोना कहरका बिच शान्ति सुरक्षामा खटिने प्रहरीलाई आज मास्क सेनिटाइजर प्रदान गरेको छ । ‘जेसीजको मानवताको सेवा नै जिवनको सर्वोत्तम कार्य हो’ भन्ने भनाईलाई आत्मसाथ गर्दै दिनरात जनताको काममा खटिने प्रहरीलाई स्वास्थ्य […]

शुक्रवार, वैशाख ३१, २०७८

बागलुङ-बागलुङको निसिखोला गाउँपालिका–२ फलाँटे चौरमा माटोको ढिस्कोले पुरिएर आमा छोराको मृत्यु भएको छ। फलाँटेचौरमा घर पोत्ने माटो लिन पुगेका सोही वडास्थित रातमाटाका ३३ वर्षीया भवी कुवँर र उनका छोरा १४ वर्षीय सुरेशको पुरिएर मृत्यु भएको […]

शुक्रवार, वैशाख ३१, २०७८

बागलुङ – बागलुङको बडिगाड गाउँपालिका–४ मा एकैघरका तीन जनाको कोरोना सङ्क्रमणका कारण ज्यान गएको छ । तीनै जनाको एक हप्ताभित्रै ज्यान गएको हो । बडिगाड–४ को जलजलामा दुई हप्ताअघि बिहेभोज खाएकाहरू नै सङ्क्रमित भएका थिए […]

शुक्रवार, वैशाख ३१, २०७८

बुधबारे । आफ्नै सचिवालय भवन निर्माणका लागि बुधबारे जेसीजले सुरु गरेको ‘मेरो पनि योगदान छ’ अभियानमा बुद्धशान्ति–२ का जयनाथ तथा गोमादेवि भट्टराईको परिवारले एकाउन्न हजार रुपैँया सहयोग गरेको छ । बुधबारे जेसीज वर्ष २०२१ का […]

बुधवार, वैशाख २९, २०७८

चारपाने । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लक्ष्मीपुर सेवा केन्द्रले विपन्न वाह्दशी गाउँपालिका –७ डाँगीवारीको एक परिवारको ऋण मिनाह गरेको छ । श्रीमान दीपक मुर्मुको मृत्यु पश्चात कोरोना महामारीको लकडाउन र बन्दाबन्दीले समस्या […]

मङ्गलवार, वैशाख २८, २०७८