Aamsanchar

एक वेवारिसे व्यक्तिको लक्ष्मीपुरबाट उद्धार

Author Image
शुक्रवार, जेठ ७, २०७८

लक्ष्मीपुर । झापाको अर्जुनधारा नगरपालिका वडा नम्बर ५ स्थित लक्ष्मीपुरबाट एक जना सडक मानवलाई उद्धार गरिएको छ ।

विगत ४ दिन देखि सोही स्थानमा भेटिएका आफ्नो घर धनकुटा बताउने धनकुमार राईलाई उद्धारगरि सुनसरी इटहरीमा रहेको मायाँघरमा पठाईएको हो । सञ्चारकर्मी कौशल कान्छा, ध्रुबराज गौतमको पहलमा प्रहरीको सहयोगमा राईलाई मायाँ घर पठाईएको प्रत्यक्षदर्शी मुकुन्द बरालले आमसंचारलाई बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 179

प्रतिक्रिया (०)

सम्बन्धित खबर