Aamsanchar

समाज

काठमाडौं-भाउजुको हत्या गरी एक युवकले प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन्। काठमाडौं महानगरपालिका-१० बस्ने ४८ वर्षीय मोहन राजभण्डारीले शनिबार ४८ वर्षीया रोशनी राजभण्डारीको हत्या गरी महानगरीय प्रहरी वृत्त नयाँबानेश्वर आत्मसमर्पण गरेका हुन्। प्रहरीका अनुसार मोहनले काठमाडौं-१० बुलबुले […]

आइतवार, वैशाख ५, २०७८

बिर्तामोड । झापाका अग्रज पत्रकार, नेपाल पत्रकार महासंघका संस्थापक महासचिव, कञ्चनजंगा एफ.एम.का प्रवन्धन निर्देशक चन्द्र भण्डारीलाई जेसीज वर्ष २०२१ को उत्कृष्ट नागरिक घोषित संगै सम्मान गरिएको छ । शनिबार झापाको बिर्तामोडमा वीरता जेसीज पूर्व अध्यक्ष […]

शनिवार, वैशाख ४, २०७८

काठमाडौं – बालिकालाई काठमाडौँको एक होटलमा काम गर्न राखेर वेश्यावृत्तिमा लगाएको आरोपमा प्रहरीले सञ्चालकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौँको कोटेश्वरमा रहेको दीपलक्ष्मी गेष्ट हाउसका सञ्चालक दीप श्रेष्ठ रहेको प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले […]

शनिवार, वैशाख ४, २०७८

आखलढुंगा –आगलागीबाट ओखलढुंगाको लिखु गाउँपालिका–८ मा तीनवटा घर जलेर नष्ट भएका छन्। लिखु गाउँपालिका अध्यक्ष गोविन्दबहादुर पौडेलसहित वडा नम्बर ८ का वडा अध्यक्ष विशाल कुमार पौडेलका तीन घरगोठ जलेर नष्ट भएका हुन्। बिहीबार राती हावाहुरीसहित […]

शुक्रवार, वैशाख ३, २०७८

जनकपुरधाम –सप्तरीमा बसको ठक्करबाट एकजना एम्बुलेन्स चालकको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत शम्भुनाथ नगरपालिका-३ शम्भुनाथ मन्दिरको गेट अगाडि पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना६ख ७८९२ नम्बरको बसले विपरीत दिशातर्फ जाँदै गरेको सिरहा औषधी व्यवसायको स.१च […]

शुक्रवार, वैशाख ३, २०७८

काठमाण्डौ –चट्याङ्ग लागेर बाग्लुङ, स्याङ्जा र भोजपुरमा गरि तीन जनाको ज्यान गएको छ । हिजो बेलुका परेको चट्याङ्ग लागेर बाग्लुङको तारखोला गाउँपालिका-२ सिलेका ४५ वर्षका खिमलाल कँडेलको ज्यान गएको प्रहरीले जनाएको छ । उनको धौलागिरी […]

शुक्रवार, वैशाख ३, २०७८

सप्तरी- हात्तीको आक्रमणबाट सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिकामा एक किसानको आज मृत्यु भएको छ। कोशी टप्पु वन्यजन्तु आरक्षबाट आएको हात्तीको समूहको आक्रमणबाट हनुमाननगर कङ्कालिनी–१ भारदह बस्ने ५८ वर्षीय नारायण प्रमाणीको मृत्यु भएको स्थानीयवासी गङ्गाप्रसाद साहले जानकारी […]

शुक्रवार, वैशाख ३, २०७८

प्रेमिकालाई बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय मकवानपुरले प्रेमीलाई पक्राउ गरेको छ । बुधवार राति हेटौंडा उपमहानगरपालिका–६ पुतली बजारस्थित खोलाको बगरमा प्रेमिका बलात्कार गरेको आरोपमा प्रहरीले पर्सा घर भएका विशाल पासवानलाई पक्राउ गरेको छ । […]

बिहिवार, वैशाख २, २०७८

बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका–२ खल्टुबोटमा गाडिएको अवस्थामा शव फेला परेको छ । बुधबार दिउँसो खल्टुबोटस्थित जस्तीखोल्सामा अन्दाजी ३५ वर्षीय पुरुषको शव फेला परेको हो । खोल्साको छेउमा खुट्टा बाँधेर ढुङ्गाले छोपेर जमिनमुनि गाडिएको अवस्थामा शव […]

बिहिवार, वैशाख २, २०७८

काठमाडौं – कुकुरलाई बिजुलीको पोलमा बाँधेर कुटपिट गरेको प्रकरणमा प्रहरीले अनुसन्धान थालेको छ । काभ्रेपलाञ्चोकको धुलिखेल–४, २८ किलोमा कुकुरलाई कुटपिट गरेको भिडियो भाइरल भएपछि प्रहरीले अनुसन्धान थालेको हो । केन्द्रीय प्रहरी प्रवक्ता वसन्तबहादुर कुँवरले १८ […]

बुधवार, वैशाख १, २०७८