Aamsanchar

समाज

विराटनगर – घरायसी विवादमा छोराले कुट्पिट गर्दा विराटनगरका एक वृद्धको मृत्यु भएको छ । विराटनगर महानगरपालिका– ५ का ६५ वर्षीय काले साहको छोराको कुटाइका कारण मृत्यु भएको प्रहरीले जनाएको छ । घरायसी विवादमा छोरा अजयले […]

बुधवार, वैशाख १, २०७८

काठमाडौं –उदयपुर कटारी नगरपालिका-४ सिम्ले बस्ने ३९ वर्षीया मन कुमारी मगर दनुवारको करेन्ट लागेर मृत्यु भएको छ। सोमबार बेलुका साढे ५ बजे घरमा मोवाईल चार्ज गर्ने क्रममा करेन्ट लागि घाइते भएकी उनको उपचारको लागि शान्ति […]

मङ्गलवार, चैत ३१, २०७७

गोरखा –सहिद लखन गाउँपालिका-९ नाम्जुङको छेलाङेमा गुडिरहेको ट्रयाक्टरबाट खस्दा एक बालकको मृत्यु भएको छ। मंगलबार बिहानी कक्षा पढेर विद्यालयबाट घर फर्केका १३ वर्षीय विवश ढकालको मृत्यु भएको हो। ढकाल नाम्जुङको सरस्वती आधारभुत विद्यालयमा कक्षा ७ […]

मङ्गलवार, चैत ३१, २०७७

मकवानपुर –हेटौँडामा करेन्ट लागेर दुई जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा हेटौँडा उपमहानगरपालिका-९ शान्तिचोकका ३५ वर्षीय समिर पाख्रिन र उनकी श्रीमती ३० वर्षीया अन्सु पाख्रिन रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक सोमेन्द्र सिंह […]

सोमवार, चैत ३०, २०७७

विराटनगर –घरमा वाइरिङ गर्ने क्रममा करेन्ट लागेर मोरङको सुन्दरहरैँचामा करेन्ट लागेर आइतबार साँझ एकजनाको ज्यान गएको छ । सुन्दरहरैँचा नगरपालिका–७ गोठगाउँका २६ वर्षीय विनोद घिमिरेको करेन्ट लागेर मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले […]

सोमवार, चैत ३०, २०७७

बिर्तामोड । नेपाल दशनामी समाज झापा जिल्ला कार्य समितिले जग्गादाता स्व. मानबहादुर र स्व. भगवती गिरीको प्रथम स्मृति सभा सम्पन्न गरेको छ । अर्जुनधारा–११ स्थित बुट्टावारीमा रहेको दशनामी भवनमा शनिवार स्मृति सभा गरेको हो । […]

सोमवार, चैत ३०, २०७७

चितवन –पूर्वी चितवनको राप्ती नगरपालिकामा भएको ट्याक्टर दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ । राप्ती नगरपालिका वडा नम्बर ११ स्थित चिउरी खोलामा आइतबार बेलुका ना १ त ६२८२ नम्बरको ट्याक्टर दुर्घटनामा परेको हो । दुर्घटनामा […]

सोमवार, चैत ३०, २०७७

मोरङ-मोरङ केराबारी गाऊपालिका ८ आमजुङी बस्ने ४५ बर्षीया कुमारी लिम्बुको ढुंगाले किच्दा मृत्यु भएको छ । शुक्रबार दिउँसो साढे १ बजे सोही स्थानमा रहेको खदम खोलामा ढुङ्गा टिप्ने क्रममा थकाई लागी नजिकै रहेको ठुलो ढुङ्गामा […]

शनिवार, चैत २८, २०७७

काठमाडौं : राष्ट्रका विभिन्न क्षेत्रमा योगदान पुर्‍यायाएकाहरुलाई सरकारले वितरण गरेको पदकमा नेपालको नयाँ नक्सा प्रयोग नगरिएको भन्दै युवा संघ नेपालले विरोध प्रदर्शन गरेको छ। शनिबार काठमाडौंको माइतीघर मण्डलामा नेकपा एमाले माधवकुमार नेपाल समूहनिकट युवा संघ नेपालका […]

शनिवार, चैत २८, २०७७

झापा : साबिक गौरीगञ्ज गाविस–७ हाल गौरीगञ्ज गाउँपालिका–३ स्थित गौरीगञ्ज माध्यमिक विद्यालयको नाममा अदालतमा १० वटा मुद्दा परेको छ।  २००८ सालमा स्थापना भएको पालिकाकै सबैभन्दा पुरानो सरकारी विद्यालयमा एकै पटक १० वटा मुद्दा परेपछि विद्यालय प्रशासन […]

शुक्रवार, चैत २७, २०७७