Aamsanchar

समाज

भद्रपुर । झापाको भद्रपुरमा रहेको बिलिभर्स इस्टर्न चर्चको तर्फवाट टोपी, सावुन र मास्क वितरण गरिएको छ । भद्रपुर वडा नं. ५,७ र ८ का गरि अति विपन्न वर्गका एकसय जना सन्थाल आदिवासी बालवालिकाहरुलाई उक्त समाग्री […]

मङ्गलवार, पौष २८, २०७७

नुवाकोट । यस वर्ष माघे सङ्क्रान्तिमा नुवाकोटका विभिन्न स्थानमा गोरु जुधाइ मेला हुने भएको छ । जिल्लाका चार स्थानमा ३१ हल गोरु जुधाइने कार्यक्रम तय भएको आयोजकले जनाएका छन् । जिल्लामा गोरु जुधाउने चर्चित स्थान […]

सोमवार, पौष २७, २०७७

मोरङ- मोरङका दुई छुट्टाछुट्टै स्थानबाट नियन्त्रीत लागुऔषध ब्राउसुगर सहित ४ जना पक्राउ परेका छन् । बिशेष सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले बिराटनगर महानगरपालिका-१० बाट २ जना तथा ईलाका प्रहरी कार्यालय उर्लावारीबाट […]

सोमवार, पौष २७, २०७७

वीरगञ्ज । लक्ष्मीपूजाको दिन, ०७७ कात्तिक २९ गते पर्साको बहुदरमाई नगरपालिका-८ रामनगरीमा आगलागी भयो । राति १० बजेतिर फुसको घरमा भएको आगलागीमा परि मनबोध साह तेलीकी १५ वर्षीया छोरी माना कुमारीको मृत्यु भएको प्रारम्भिक खबर […]

सोमवार, पौष २७, २०७७

वीरगञ्ज । बारामा प्रहरी र गाँजा तस्करबीच गोली हानाहान भएको छ । बाराको निजगढ नगरपालिका-१३ भक्तलाल खोलाको बगरमा प्रहरी र गाँजा तस्कर समूहबीच गोली हानाहान भएको हो । ८/१० जनाको समूहमा रहेका लागुऔषध तस्करहरुले प्रहरीलाई […]

आइतवार, पौष २६, २०७७

झापा। अपांग तथा विपन्न बालबालिकालाई शिक्षा र स्वास्थ्यमा सहयोग गर्ने उद्देश्यले स्थापित शिभांसु स्मृति प्रतिष्ठानले पछाडिएका तथा विपन्न समुदायका बालबालिकालाई शैक्षिक सामग्री र स्विटर वितरण गरेको छ । झापा गाउँपालिका वडा नम्बर ७ मा रहेको […]

शनिवार, पौष २५, २०७७

काठमाडौं । काठमाडौंको टोखामा श्रीमानको हत्या गरी श्रीमतीले आत्महत्या गरेकी छन् । श्रीमती सुदिक्षा गिरीले श्रीमान उमेश केसीको हत्या गरी झुण्डिएर आत्महत्या गरेकी हुन् । उमेश केही हप्ता अगाडिमात्र अमेरिकाबाट फर्किएका थिए । उनीहरु ग्राण्डी […]

शनिवार, पौष २५, २०७७

झापा- प्रतिबन्धित लागु औषध ब्राउन सुगरसहित २ जना पक्राउ परेका छन् । आज दिउँसो ३ बजे भद्रपुर नगरपालिका वडा नं १० स्थित सार्वजनिक सडक किनारमा बा २८ प ३५५६ नं को मोटरसाइकल रोकेर शंकास्पद अबस्थामा […]

शुक्रवार, पौष २४, २०७७

काठमाडौं । नुवाकोट घर भई ललितपुरको च्यासलमा बस्ने धनकुमारी ठकुरीको घरमा दिउँसै लुटपाट गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ परेको छ । पक्राउ पर्नेमा उदयपुर घर भै हाल ललितपुरको च्यासल बस्ने २६ वर्षीय भरत मगर, […]

शुक्रवार, पौष २४, २०७७

इलाम- भारत लैजाने क्रममा तीन किशोरीको उद्धार गरिएको छ । पूर्वी इलामको प्रमुख सीमावर्ती नाका पशुपतिनगरबाट माइती नेपाल, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले उनीहरुलाई उद्धार गरेको हो । सङ्खुवासभा मकालु गाउँपालिकाका १५/१६ […]

बिहिवार, पौष २३, २०७७