Aamsanchar

समाज

झापा – दमक नगरपालिका–१ हल्दार चोकबाट तास खेलिरहेका अवस्थामा पाँचजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। मेनम राईको घरमा आइतबार राति तास खेलिरहेको अवस्थामा सोही ठाउँका ३२ वर्षीय सबिन राईसहित पाँचजनालाई प्रहरीले नियन्त्रणमा लिएको हो। इलाका प्रहरी […]

सोमवार, चैत १६, २०७७

काठमाडौं – होली खेल्ने क्रममा डेरीमा राखेको एसिड छ्याप्दा तीनजना घाइते भएका छन् । शंखरापुर नगरपालिका-१ मा होली खेल्ने क्रममा उसिड छ्याप्दा १६ वर्षीया किशोरी र ११ र ९ वर्षका बालक घाइते भएका हुन् । […]

सोमवार, चैत १६, २०७७

बागलुङ – बडिगाड गाउँपालिका–१० दर्लिङ र प्युठान जिल्लाको सिमानामा लागेको होली मेलामा युवाबीच भएको झडपमा परी मृत्यु हुने दुई जनाको परिचय खुलेको छ। जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार मृत्यु हुनेमा बडिगाड गाउँपालिकाका ३६ वर्षीय प्रकाश […]

सोमवार, चैत १६, २०७७

भद्रपुर। झापाको भद्रपुर नगरपालिका स्थित एउटा घरमा छापा मारेर प्रहरीले आज दिउँसो १६ ग्राम ब्राउन सुगरसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा उदयपुर बेलका नगरपालिका घर भई झापाको कचनकवलमा बस्दै आएका २१ वर्षीय […]

आइतवार, चैत १५, २०७७

झापा – नेपाल भारतको सीमा नाका पर्ने भद्रपुरस्थित मेची पुलमा एक भारतीय नागरिकको मृत्यु भएको छ । मृत्यु हुनेमा भारतको विहार राज्य कटिहार जिल्ला बाषोई निवासी ६८ वर्षीय फजुल हकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय […]

आइतवार, चैत १५, २०७७

संखुवासभा : संखुवासभामा एक सरकारीसहित आधा दर्जन अस्पताल सञ्चालनमा छन्। तर‚ ब्लड बैंक स्थापना हुन सकेको छैन। ब्लड बैंक स्थापना गर्न अहिले विभिन्न संघ संस्थाले सहयोग गरिहेका छन्। सदरमुकाम खाँदबारीमा स्थापना हुन लागेको ब्लड बैंकलाई संखुवासभा […]

शनिवार, चैत १४, २०७७

हरेक वर्षको मार्च महिनाको अन्तिम शनिबारलाई ‘विश्व नेवाः दिवस’का रूपमा मनाइन्छ । यो दिवस सन् २०१८ बाट मनाउन शुरु गरिएको हो । यो वर्षको विश्व नेवाः दिवसमा नेपाली छातामुनिका हरेक भाषा, संस्कृति र पहिचान बोकेका […]

शनिवार, चैत १४, २०७७

ताप्लेजुङ – ताप्लेजुङको मेरिङदेनमा गाउँपालिका ३ मा आगलागी भएको छ । आगलागीबाट हरिप्रसाद पोखरेलको घर जलेर नष्ट भएको छ । घर नजिकै रहेको बारीमा पातपतिङ्गर जलाउन लगाएको आगो गोठमा सल्किएर फैलिँदा घरमा आगलागी भएको हो […]

शनिवार, चैत १४, २०७७

झापा-सवारी ज्यान मुद्दाका एक फरार प्रतिवादी १२ बर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा साबिक तोपगाछी गा.बि.स. हाल कमल गाउँपालिका १ बस्ने ५० वर्षिय अग्निप्रसाद भण्डारी रहेका छन् । पुनरावेदन अदालत ईलामको २०६५साउन २२ गतेको […]

शुक्रवार, चैत १३, २०७७

बैतडी – दोगडाकेदार गाउँपालिका वडा नम्बर ७ का वडा अध्यक्ष भरत महरा फेरि एक महिलासँग शंकास्पद रुपमा भेटिएका छन्। बिहीबार राति दोगडाकेदार-६ की एक महिलाको घरमा वडाअध्यक्ष महरा रहेको गाउँलेले थाहा पाएपछि प्रहरीलाई खबर गरेका […]

शुक्रवार, चैत १३, २०७७