Aamsanchar

समाज

झापा- आज विहान झापाको अर्जुनधारा नगरपालिका ४ स्थित मदनपुरमा एक जना बालिकाको गोबरको खाल्डोमा डुबेर  मृत्यु भएको छ ।  राज अधिकारीकी ३ वर्षीया छोरी योजनाको गोबरको खाल्डोमा डुबेर मृत्यु भएको हो । घरनजिकै आमा पूजा […]

आइतवार, माघ २५, २०७७

विराटनगर – मोरङको बेलबारीमा छिमेकीको छुरा प्रहारबाट शनिबार राति एक युवक गम्भीर घाइते भएका छन्। बेलबारी नगरपालिका–२ का २२ वर्षीय अनिल उराउले छुरा प्रहार गर्दा छिमेकी २४ वर्षीय दिनेश दाहाल घाइते भएका हुन्। आफूलाई गालीगलौज […]

आइतवार, माघ २५, २०७७

बैतडी – बैतडीमा छोरीलाई गोली हानेर भागेका बाबुले राति आएर घरमा आगो लगाएका छन् । पुर्चौडी नगरपालिका-१० महरागाउँका धनसिंह महराले २० वर्षीया छोरी बेलमती महरा धामीलाई गोली हानी हत्या गरेका थिए । हिजो दिउँसो छोरीलाई […]

आइतवार, माघ २५, २०७७

बैतडी : बैतडीमा शनिबार बेलुका विवाहित छोरीलाई गोली हानेर हत्या गरी बाबु फरार भएका छन्‌।  जिल्लाको पुर्चौडी नगरपालिका-१०, विजयपुरका ६५ वर्षीय धनबहादुर महराले छोरी बेलमती महरा (धामी)को गोली हानी हत्या गरेका हुन्। शनिबार बेलुका ५ बजे […]

शनिवार, माघ २४, २०७७

कैलाली । जानकी गाउँपालिकामा माटोको ढिस्कोले पुरिएर तीन जनाको मृत्यु भएको छ । पूर्वखैरीफाँटाका तीन महिलाको शनिबार बिहान मृत्यु भएको हो । घर पोत्नका लागि माटो लिन गएका ३१ वर्षीय गंगा जयगडी, २० वर्षीय भावना […]

शनिवार, माघ २४, २०७७

मोरङ — प्रहरीले उर्लाबारी नगरपालिकाबाट एक सय ८५ राउण्ड गोली बरामद गरेको छ । उर्लाबारी-१ लक्ष्मीझारस्थित दलबहादुर लिम्बूको घरनजिकै भक्तबहादुर सुवेदीको खेत खन्‍ने क्रममा बुधबार फेला परेको उक्त परिमाणको गोली प्रहरीले बिहीबार सार्वजनिक गरेको हो […]

बिहिवार, माघ २२, २०७७

खोटाङ – आगोमा जल्दा खोटाङमा ७ वर्षीय बालकको ज्यान गएको छ । भत्किएको घरमा कुन्यु बनाएर राखिएको खर र परालमा आगो लाग्दा रावाबेँसी गाउँपालिका–४ डुम्रेधारापानी सिम्लेका जेसन मगरको ज्यान गएको हो । हिजो साथीहरुसँग खेल्न […]

बुधवार, माघ २१, २०७७

भद्रपुर –भद्रपुर नगरपालिकाका एक पुरुष बुहारीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका छन्। भद्रपुर नगरपालिका–६ की २२ वर्षीया महिलाले आफ्नै ससुरा ५९ वर्षीय पुरुषले बलात्कार गरेको जाहेरी दिएपछि उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी […]

मङ्गलवार, माघ २०, २०७७

दैलेख-दैलेखको डुङ्गेश्वर गाउँपालिकाका एकल पुरुषले पनि भत्ता पाउने भएका छन् । गाउँपालिकामा रहेका एकल पुरुषले पटक-पटक भत्ता पाउने माग राखेपछि आर्थिक वर्ष २०७६/७७ मा कार्यविधि निर्माण गरी बजेट विनियोजन गरिएको हो । गाउँपालिकाले ५५ वर्षमाथिका […]

मङ्गलवार, माघ २०, २०७७

चारआली जेसीजले सोमबार मेचीनगर नगरपालिका वडा नं १२ का दुई विध्यालयका छात्राहरुलाई सेनेटरी प्याड वितरण गरेको छ । कन्चन्जङ्गा हस्पिटल एण्ड इक्युप्मेन्ट प्राली बिर्तामोडको सहयोगमा सम्पन्न उक्त कार्यक्रममा वर्ष २०२१ का अध्यक्ष जेसि सन्तोष न्यौपानेको […]

सोमवार, माघ १९, २०७७