Aamsanchar

समाज

बिर्तामोड । झापा हल्दीबारी गाउँपालिका–२ का सावित्री तामाङ र उनका श्रीमान इन्द्रबहादुर तामाङको दैनिकी विगत एक वर्ष देखि रोएरै बित्ने गरेको छ । एक मात्र सन्तान ३८ वर्षीय छोरा सुशील तामाङ क्यान्सर रोग बाट पीडित […]

आइतवार, असार १७, २०८०

मेचीनगर । तत्कालीन नेकपा एमालेका महासचिव मदनकुमार भण्डारीको बिहीबार ७२ औँ जन्मजयन्ती विविध कार्यक्रम गरी मनाइएको छ । भण्डारीको जन्मजयन्तीका अवसरमा मदन भण्डारी फाउण्डेसन झापाले बिर्तामोडमा रक्तदान कार्यक्रम गरेको छ । नेपाल रेडक्रस सोसाइटी बिर्तामोडको […]

बिहिवार, असार १४, २०८०

बिर्तामोड । बेरोजगार समस्याका कारण जिविकोपार्जनमा समस्या भएको झापाका दृष्टिविहीनहरूले दुखेसो गरेका छन् । उनीहरूले जिल्लास्थित सरोकारवाला समक्ष दृष्टिविहीनको बेरोजगार समस्या समाधानका लागि पहल गरिदिन आग्रह समेत गरेका छन् । मंगलबार जिल्लाको बिर्तामोडमा आयोजित ‘अपाङ्गता […]

मङ्गलवार, असार १२, २०८०

गोरखा । गोरखामा गए राति भएको सवारी दुर्घटनामा ५ जनाको मृत्यु भएको छ। १२ जना घाइते भएका छन्। जन्ती बोकेको बोलेरो जीप हुँदा शहिद लखन गाउँपालिका-३ सिलिङ कोटगाउँबाट शहिद लखन गाउँपालिका-५ पोखरी डाडाँ जन्ती फर्कने […]

शुक्रवार, असार ८, २०८०

मेचीनगर ।   शी लिड्स नेपाल ः महिला नेतृत्व कार्यक्रम प्रारम्भिक प्रशिक्षण मोड्युल तेस्रो चरणको विहीबार समापन भएको छ । यसअघि पहिलो र दोस्रो चरणको कार्यक्रम सम्पन्न भइसकेको छ । इन्टरनेसनल फाउण्डेसन फर इलेक्ट्रोरल सिस्टम्स (आईएफईएस) […]

शुक्रवार, असार ८, २०८०

सवारी चालक कर्मचारी प्रकाश भण्डारीको निधनमा दमक नगरपालिकाले  मातहतका सबै कार्यालयहरूमा शोक बिदा गराएर स्वर्गीय भण्डारीप्रति श्रद्धाञ्जली अर्पण गरेको छ । नगरप्रमुखका सवारी चालक भण्डारीको बिहीबार निधन भएको थियो । नगरपालिकाको तर्फबाट प्रशासकीय अधिकृत यज्ञराज निरौलाले […]

शुक्रवार, असार १, २०८०

दैलेख । दाहाल वंशको सुरुआत गर्ने कुल शिरोमणि दाशुको सालिक अनावरण भएको छ । दल्लु नगरपालिका १२ स्थित दह गाउँमा आज प्रधानमन्त्री पुष्पकमल दाहालले कुल शिरोमणि दाशु स्मृति तथा अनुसन्धान प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा प्रतिष्ठानद्वारा निर्मित […]

बुधवार, जेठ ३१, २०८०

झापा – झापाको मेचीनगर सीमा नाकामा ड्युटीमा खटिएका सशस्त्र प्रहरीका हवलदारलाई सशस्त्रका इन्स्पेक्टरले निर्घात् कुटपिट गरेको घटना बाहिर आएको छ। हतियारधारी तथा बर्दीधारी पाँचजना हवलदारलाई सादा पोशाकमा खटिएका सशस्त्रका इन्स्पेक्टर नभप्रभात राईसहितको तीनजनाको टोलीले मेची […]

बुधवार, जेठ ३१, २०८०

मेचीनगर ।  बाल श्रम विरूद्धको अन्तर्राष्ट्रिय दिवस सोमबार झापाको मेचीनगरमा विविध कार्यक्रम गरी मनाईएको छ । हरेक वर्षको जुन १२ तारीख विश्वभर यो दिवस मनाइन्छ ।  ‘सामाजिक न्याय प्राप्तिका लागि बालश्रम अन्त्य’ यसवर्षको नारा रहेको […]

सोमवार, जेठ २९, २०८०

गत संसदिय निर्वाचन मा पराजित भएर पनि सधै भरि जनताकै सुख दुःखमा साथमै रहेर जनताको सारथि बनिरहेका छन नेपाली काङ्ग्रेस का नेता देउमान थेवे। चुनावमा जितेर मात्र गाउको बिकास गर्न सकिन्छ भन्ने नेपाली राजनीतिक संस्कारलाई […]

आइतवार, जेठ २८, २०८०