Aamsanchar

समाज

झापा । झापाको विर्तामोड–२, चारपानेका एक परिवारको विल्लिबाठ भएको छ । २०७८ चैत्र ४ गते देखि चारपाने चोक फुटपाथमा फलफूल बिक्रीगर्दै गुजरा चलाउदै आएका साह परिवार विचल्लीमा परेका छन् । गत चैत ३ गते चारपाने […]

आइतवार, वैशाख ११, २०७९

लोकतन्त्र भनेको के हो ? जनताको प्रत्यक्ष शासन हुने व्यवस्थालाई नै लोकतन्त्र भनिन्छ । लोकतन्त्रमा जनतामा नै शक्ति केन्द्रित हुन्छ । जनताले छानेका नेतृत्वले नै शासन गर्ने गर्दछन् । नेपालमा लोकतन्त्र दिवसको पृष्ठभूमि राजसँस्थाको पारिवारीक […]

आइतवार, वैशाख ११, २०७९

पोखरा – कास्कीमा कुकुर मारेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पोखरा महानगरपालिका-१६ जोगीमणिका सुदीप परियार छन् । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार परियारले कुकुरलाई घाँटीमा डोरीको पासो लगाएर मारेपछि सेती नदीमा […]

शनिवार, वैशाख १०, २०७९

सुरुङ्गा। कनकाई घाट संस्था कनकाई–४ कोटीहोमको पाँचौं पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । नवनिर्वाचित अध्यक्ष वेदप्रकाश अग्रवाललाई निवर्तमान अध्यक्ष प्रभाखर कडरियाले नेपाली टोपी लगाइदिएर र अध्यक्षको कुर्सीमा राखी कार्यभार सुम्पेका थिए । निवर्तमान महासचिव […]

शनिवार, वैशाख १०, २०७९

काठमाडौं : अनलाइन गेम ‘फ्री फायर’ खेल्ने बहानामा १३ वर्षीया बालिका बलात्कार गरेको अभियोगमा काठमाडौंबाट एकजना पक्राउ परेका छन्।  पक्राउ पर्नेमा चन्द्रागिरी नगरपालिका–८ मातातीर्थका २७ वर्षीय महेश उदास रहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ। […]

बुधवार, वैशाख ७, २०७९

विराटनगर । नयाँ बर्ष २०७९ को अवसर पारेर विराटनगरमा जमरकटेल समुदायका अग्रजहरुलाई सम्मान गरिएको छ । जमरकटेल वंश एकता प्रतिष्ठान केन्द्रिय कार्यसमिति विराटनगरले बैजनाथपुरस्थित प्रतिष्ठानको कार्यालयमा कार्यक्रम आयोजना गरी ८० बर्षभन्दा माथिका छ जना ज्येष्ठ […]

सोमवार, वैशाख ५, २०७९

काठमाडौं । रूद्र–गौरी, श्री–अम्बिका ओली प्रतिष्ठानले मानव हित तथा सकारात्मक सामाजिक विकासमा अनुकरणीय र उल्लेख्य योगदान पु¥याएको भन्दै विशिष्ट महानुभाव र संस्थाहरूलाईसहित पूर्व प्रधानमन्त्री तथा वरिष्ठ साहित्यकार लोकेन्द्र बहादुर चन्दलाई एक समारोह बिच नगदसहित पुरस्कृत […]

आइतवार, वैशाख ४, २०७९

रौतहट – रौतहटमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। दुर्गाभगवती गाउँपालिका–१ निवासी नरेश राउतको छोरीको विवाहको मटकोरमा सामूहिक गीत गाउने क्रममा माइकबाट करेन्ट लागेर उनकै ३० वर्षीय बहिनी सम्घरिया देवीको […]

आइतवार, वैशाख ४, २०७९

बिर्तामोड । चौलागाईं प्रतिष्ठान झापा जिल्ला समितिको अध्यक्षमा पुनः माधवप्रसाद चौलागाईं चयन भएका छन् । संस्थाको बिर्तामोडमा भएको तेस्रो वार्षिक साधारणसभाले माधवप्रसाद चौलागाईंको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । नवगठित समितिको उपाध्यक्षमा नेत्रप्रसाद चौलागाईं, […]

शनिवार, वैशाख ३, २०७९