Aamsanchar

समाज

ललितपुर-ललितपुरको नल्लुमा २ दिने शिशुसहित एकैपरिवारका  ५ जनाको मृत्यु भएको छ । ४ जनाको घटनास्थल र एक जनाको उपचारको क्रममा पाटन अस्पतालमा मृत्यु भएको महानगरीय अपराध महाशाखाका एसएसपी बसन्त कुँवरले जानकारी दिए ।

सोमवार, फागुन २३, २०७८

विनोद पाण्डे चारपाने । झापाको अर्जुनधाराबाट २० बर्ष दाम्लोेमा बाँधिएका एक युवकको उद्दार गरिएको छ । मेची अभियानको सक्रियतामा मानसिक सन्तुलन गुमाएका एक युवकको उद्दार गरिएको हो । अर्जुनधारा नगरपालिका–१ का २६ बर्षिय रोशन ढुङगेललाई […]

सोमवार, फागुन २३, २०७८

विराटनगर । प्राज्ञिक विद्यार्थी परिषद्, नेपाल १ नम्बर प्रदेश समितिले प्रदेश १ को नाम सगरमाथा राख्नुपर्ने सुझाव दिएको छ । आज आइतबार प्रदेश समितिले प्रदेश १ को नाम सगरमाथा राख्नुपर्ने भन्दै मुख्यमन्त्रि राजेन्द्र कुमार राईलाई […]

आइतवार, फागुन २२, २०७८

बिर्तामोड ।  बिर्तामोड नगरपालिकाले १ संस्थागत सहित १० जना श्रमिक महिलालाई सम्मान गरेको छ । ११२ औँ अन्तराष्ट्रिय महिला दिवसको अवसरमा बिर्ताबजारमा शुभकामना तथा महिला सम्मान कार्यक्रमको आयोजना गर्दै नगरपालिकाले विभिन्न विधागतरुपमा श्रमिकहरुलाई सम्मान गरेको […]

आइतवार, फागुन २२, २०७८

बिर्तामोड । झापाको कनकाई नगरपालिका–८ मा रहेको चुडाल बन्धु कल्याण समितिले झापाका पत्रकार आँगन स्टेसन मेनेजर, पत्रकार महासंघ झापाका कोषाध्यक्ष रञ्जित प्रसाईंसहित १० जनालाई सम्मान गरेको छ । आज आयोजित १४ औं साधारणसभामा पत्रकारिता, राष्ट्रसेवक […]

शनिवार, फागुन २१, २०७८

विराटनगर । एक जना मानिसको शरीरमा कति लिटर रगत हुन्छ, शरीरको तौलको करिव ७ प्रतिशत । एक किलोग्राममा ७८ मिलिलिटर । तर विराटनगरका औषधि विराटनगर ट्राफिकचोकका औषधि व्यवसायी हरिमोहन श्रेष्ठले ३४.७ लिटर रगत दिएका छन् […]

शनिवार, फागुन २१, २०७८

काठमाण्डाै – दैलेखमा निसासिएर आमा छोराको ज्यान गएको छ । ठाँटीकाँध गाउँपालिका– १ पिपलचोकका हरिकला बादी र छोरा रमेशको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ । राति भान्सा कोठामा सुतिरहेका आमा छोरा आज बिहान […]

शुक्रवार, फागुन २०, २०७८

झापा । अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा झापाको बिर्तामोडमा दुईदिने ‘उजागर’ महिला व्यवसायीको ब्यापार मेलाको तयारी गरिएको छ । मञ्जुश्री असहाय संरक्षण केन्द्र झापा र आस्वी समुहको संयुक्त आयोजनामा बिर्तामोडस्थित वान स्टप मलमा मेलाको आयोजना […]

शुक्रवार, फागुन २०, २०७८

तनहुँ – तनहुँमा करेन्ट लागेर वडा सदस्य ६८ वर्षीय ओमबहादुर नेपालीको ज्यान गएकाे छ । नेपाली कांग्रेस व्यास नगरपालिका–१ का वडा सदस्य नेपालीको खोलाबाट पानी तान्ने क्रममा आज शुक्रवार बिहान करेन्ट लागेर ज्यान गएकाे हो […]

शुक्रवार, फागुन २०, २०७८