
काठमाडौं । कुनै पनि व्यक्तिको करियर सफल हुन्छ भन्ने छैन । मानिसले आफूले चाहेको करियर बनाउन संघर्ष गर्छन् । तर, संघर्ष गर्दागर्दै पनि मानिस सफल भएन भने अर्काे बाटो तय गर्न पनि पछि हट्दैन । […]
एजेन्सी, बलिउड अभिनेत्री जरीन खानले उनको फिल्मी करियरको सुरुवातको क्रममा धेरै आलोचनाको सामना गर्नु परेको थियो । उनको पहिलो फिल्म ‘वीर’ मा उनले गरेको अभिनयको भन्दा बढी चर्चा उनको तौलको भएको थियो । अहिले उनी […]
रोसन भट्टरार्इ/ झापा । उदयमान गीतकार तथा साहित्यकार वाङ्गचु लेप्चा ( सुमन) ले अब आफैँले लेखेको गीत यो जिन्दगी घुमउरो बाटोबाट मोडलिङ करियर सुरु गर्ने भएका छन् । दिपेन याक्थुम्बाको संगित तथा तारा लक्सम लिम्बुको […]
एजेन्सी, भारतको एक चर्चित म्याग्जिनले बलिउड अभिनेत्री प्रियंका चोपडालाई ब्रम्हान्डकै हट महिला ठहर गरेको छ ।उक्त म्यागजिनले जून २०१८ को एडिसनमा उनलाई हट महिलाको उपाधि दिँदै उनको हट तस्वीर समेत पत्रिको कभर पेजमा समावेश गरेको […]
काठमाडौं, अक्सर अभिनेत्री शिल्पा पोखरेलको नाम निर्माता छबिराज ओझासँग जोडिएर आउँने गर्दछ ।छबि र शिल्पाको बिबाहको हल्ला पनि अहिले पुरानो भइसकेको छ ।छबिसँग नाम जोडिएर आउने शिल्पाले अहिले अभिनेता अनुप बिक्रम शाहीसँग बिबाह गरेकी छन् […]
श्रीदेवीको निधनपछि उनकी छोरी जान्हवी कपुर मिडियाको निशानामा परिरहेकी छिन् । जान्हवी सहभागी हरेक कार्यक्रममा मिडियाको फोकस हुन्छ । तर, यसबाट उनलाई अप्ठ्यारो पर्ने भन्दै निर्देशक करण जोहरले ‘धडक’को सुटिङमा मोबाइल निषेध गरेका छन् । […]
नेपाली कथानक चलचित्र ‘बैना’ को झापाको चारआलीबाट शुभमुहुर्त गरिएको छ । चारआलीमा रहेको पाउ पाथिभरा मन्दिरमा मंगलबार चलचित्रको शुभमुहुर्त गरिएको हो । झापाका सञ्चारकर्मीहरुले चलचित्र छायांकनको शुभारम्भ गरेका थिए । फोटोपत्रकार बिनोद पाण्डेले क्यामेराको बटन […]
अर्जुनधारा। बलिउड गायक एस किङ झापाको अर्जुनधारामा आउने भएका छन् । नाजी इन्टरटेन्टमेन्ट, फेम नेपाल र पोजिटिभ मिडिया इभेन्टस्को संयुक्त आयोजनामा आगामी माघ १ गते अर्जुनधारा–७स्थित दी फन वल्र्ड एण्ड छहारी रिसोर्ट परिसरमा हुने सांगीतिक […]