
यसवर्षको मनसुन बाहिरिएको छ । यसपालि छिटो गरी सुरु भएको मनसुन ढिलो गरी बाहिरिएको हो । सामान्यतया जुन १२ तारिखमा मनसुन भित्रिएर अक्टोबर २ तारिखमा बाहिरिने भनिए पनि यसपालि जुन ११ तारिख अर्थात जेठ २८ […]
तराईका केही जिल्लामा हुस्सु लाग्न थालेको छ । मनसुनको अवधि सकिन लागेसँगै तराईका जिल्लामा हुस्सु लाग्न सुरु भएको हो। अहिले लागेको हुस्सु बिस्तारै हट्दै जाने र घाम लाग्ने मौसमविद् गंगा नगरकोटीले जानकारी दिनुभयो । उहाँका […]
एजेन्सी । मेटाले आफ्ना फेसबुक प्रयोगकर्तालाई डाटा चोरी हुन सक्ने चेतावनी दिएको छ । मेटाले एन्ड्रोइड र आईओएसमा धेरै एपहरुले फेसबुक प्रयोगकर्ताहरुको लगइन क्रेडेन्सियलहरु चोरी गरेर दुरुपयोग गरेको जनाएको छ । फेसबुकका करिब १० लाख […]
हाल देशभरको मौसम सामान्यदेखि पूर्ण बदली रहेको छ । हरियाणा आसपास रहेको न्यून चापीय क्षेत्रको प्रभावले अहिले प्रदेश १, बागमती र लुम्बिनी प्रदेशका एक(दुई स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले आज […]
पृष्ठभूमि हरेक वर्षको अक्टोबर ९ मा विश्व हुलाक दिवस मनाइने गरिन्छ । आजभन्दा सवा दुई सय वर्ष अगाडी सन् १८७४ मा जापानको टोकियामा अन्तर्राष्ट्रिय हुलाक सङ्घको गठन भएको सम्झनामा सन् १९६९ वाट विश्व हुलाक दिवस […]
खगोल विज्ञानको अध्ययन तथा अनुसन्धानमा प्रयोग गरिने संसारको सबैभन्दा ठूलो डिजिटल क्यामेरा निर्माणको अन्तिम चरणमा पुगेको छ । एसएलएसी नेशनल एक्सीलिरेटर ल्याब्रोटरीका अन्वेषकहरूले यो क्यामेरामा काम गरिरहेका छन् । ‘लेगेसी सर्भे अफ स्पेस एण्ड टाइम’ […]
आज देशका विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। दक्षिण(पश्चिम बंगालको खाडी र आन्द्र प्रदेश आसपास बनेको न्यून चापीय क्षेत्रको प्रभावले सातै प्रदेशका विभिन्न स्थानमा भीषण वर्षाको […]