Aamsanchar

स्थानीय

बिर्तामोड ।  झापा अर्जुनधारा –११ देउनिया टोलमा वस्दै आएकी सुकमायाले १५ वर्षअघि श्रीमान् वेदनिधीलाल श्रीवास्तवलाई गुमाइन् । एक छोरा ,एक छोरीकी आमा उनले छोरीलाई पनि विवाह गरेर पठाएपछि छोरालाई हुर्काउने र घर व्यवहार सम्हाल्ने जिम्मेवारी […]

बिहिवार, साउन १, २०७७

चारपाने । जनस्तरबाट झापाको कोटिहोमस्थित समर्पण राष्ट्रिय भवनमा स्थापना गर्न लागिएको कोरोना भाइरस परीक्षण गर्ने पिसिआर ल्याब सञ्चालनका लागि बिर्तामोड– १ स्थित ढकाल परिवारद्वारा अभियानलाई ५० हजार १ सय १ रुपैया  प्रदान भएको छ । […]

बुधवार, असार ३१, २०७७

अर्जुनधारा । झापाको अर्जुनधारा नगरपालिकाले कोरोना भाईरस कोभिड–१९ नियनत्रण, व्यवस्थापनमो ८८ लाख भन्दा बढी खर्च भएको जनाएको छ । आपूर्ति तथा क्वारेन्टाइन व्यवस्थापन समितिले मंगलबार पत्रकार सम्मेलन जानकारी दिएको हो । झापामा अन्य पालिका भन्दा […]

बुधवार, असार ३१, २०७७

बिर्तामोड ।  असार १० गते शुरु भएको पाँचौं नगरसभाले प्रस्ताबित १ अरब १५ करोड ४ लाख ८८ हजार ब्यय हुने गरीको बजेट पारित गरेको छ । जसअन्तरगत ३९ करोड ८१ लाख ८६ हजार र पूजीगत […]

आइतवार, असार २८, २०७७

अर्जुनधारा ।  झापाको अर्जुनधारा नगरपालिका पूर्ण खोप सुनिश्चित नगर घोषणा भएको छ । नगरका सबै बालबालिकाले राष्ट्रिय खोप तालिका अनुसार खोप लगाएपछि पूर्ण खोप सुनिश्चित नगर घोषणा गरिएको हो । सबै बालबालिका खोपको पहुँचमा पुगेकाले […]

आइतवार, असार २८, २०७७

चारपाने । जनस्तरबाट झापाको कोटिहोमस्थित समर्पण राष्ट्रिय भवनमा स्थापना गर्न लागिएको कोरोना भाइरस परीक्षण गर्ने पिसिआर ल्याब सञ्चालनका लागि दमकबाट १० वटा सहकारीबाट ६ लाख भन्दा धेरै रमक हस्तान्तरण भएको छ । आइतबार एक कार्यक्रमका […]

आइतवार, असार २८, २०७७

झापा । झापाको कनकाई नगरपालिका–३, सुरुङ्गाबाट भारु  नक्कली नोट सहित तीन जनालाई प्रहरीले शनिबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा कनकाई नगरपालिका–४ का ३० वर्षीय खुसिल मियाँ, झापा गाउँपालिका–५, पन्थपाडाका २४ वर्षीय एराजुल मियाँ […]

आइतवार, असार २८, २०७७

नगरभित्र खोप लगाउन छुटेका बालबालिका खोज्दैं स्वास्थ्यकर्मी गाउँ छिछिर्ने मेचीनगर ।  मेचीनगर नगरपालिकाको स्वास्थ्य शाखाले चालु आर्थिक वर्ष २०७६÷०७७ को पूर्णखोप सुनिश्चितता तथा दीगोपना कायम सम्बन्धि सञ्चालित कार्यक्रमको प्रतिवेदन सार्वजनिक गरेको छ । मेचीनगर नगरपालिका […]

शनिवार, असार २७, २०७७

एकका लागि एक अभियानको अगुवाईमा सरकार–समुदाय–सहकारी अभियानको साझेदारीमा झापामा पीसीआर ल्याव स्थापनाका लागि जिल्लास्थित नगर तथा गाउँपालिकाले सहयोग गर्ने सामुहिक प्रतिबद्धता जनाएका छन् । कनकाई नगरपालिकाको कोटीहोमस्थित समर्पण राष्ट्रिय अभियानको भवनमा ल्याव स्थापनाका लागि भइरहेको […]

शुक्रवार, असार २६, २०७७

बिर्तामोड । लायन्स क्लब अफ बिर्तामोड सिटीले शुक्रबार बिर्तामोडमा एक हजार थान सर्जिकल मास्क वितरण गरेको छ । बिहान ८ बजेदेखि ९ बजेसम्म बिर्तामोडको अदुवा खोला आसपासमा आयोजना गरिएको कार्यक्रममा बिर्तामोड आउजाउ गर्ने मानिसलाई मास्क […]

शुक्रवार, असार २६, २०७७