Aamsanchar

स्थानीय

बिर्तामोड । झापामा जनस्तरबाट स्थापना गर्न लागिएको पिसिआर ल्याब स्थापना गर्नको लागि बिर्तामोडका मित्तल दम्पतीले १ लाख १ हजार १ सय रुपैयाँ आर्थिक सहयोग गर्ने भएका छन । बिर्तामोड–५ निवासी व्यवसायी, समाजसेवी प्रदिप मित्तल, श्रीमती […]

शनिवार, असार १३, २०७७

मेचीनगर । झापा मेचीनगर नगरपालिका —९ लिलावस्ती निवासी २८ वर्षीय सागर खड्काको उपचारमा आर्थिक सहयोग गरिदिन सागर खड्का उपचार सहयोग समितिले आग्रह गरेको छ । खड्काको विर्तामोडस्थित विर्तासिटी अस्पतालमा दोस्रो पटक ब्रेन ट्युमरको शल्यक्रिया गर्ने […]

बिहिवार, असार ११, २०७७

हल्दिबारी ।  बजेटको विषयलाई लिएर बुधबार झापाको हल्दिवारी गाउँपालिकामा उत्पन्न  विवादको विषयमा गाउँपालिकाले आफ्नो धारणा सार्वजनिक गरेको छ । गाउँपालिका अध्यक्ष रबीन्द्र लिङ्देनले विहीवार गाउँपालिकामा पत्रकार सममेलनको आयोजना गर्दै घटनाको विषयमा जाकनारी गराएका थिए । […]

बिहिवार, असार ११, २०७७

बिर्तामोड । झापामा जनस्तरबाट स्थापना गर्न लागिएको पिसिआर ल्याबका लागि बिर्तामोडका दुईजनाले ७२ हजार रुपैयाँ आर्थिक सहयोग गरेका छन् । बिहिबार  एक कार्यक्रमका बीच ‘एकका लागि एक अभियान’ लाई समाजसेवी तथा व्यवसायी लोकबन्धु कङदङवा र […]

बिहिवार, असार ११, २०७७

बिर्तामोड । झापामा जनस्तरबाट स्थापना गर्न लागिएको पिसिआर ल्याबका लागि बिर्तामोडका दुईजना व्यवसायीले ६२ हजार रुपैयाँ आर्थिक सहयोग गरेका छन् । बुधबार एक कार्यक्रमका बीच ‘एकका लागि एक अभियान’ लाई व्यवसायी तथा धार्मिक व्यक्तित्व शारदाप्रसाद […]

बुधवार, असार १०, २०७७

बिर्तामोड । बिद्युतीय रेलमार्गको जग्गा अधिग्रहण सम्बन्धी सूचनामा प्रकासित कित्ता नम्बर र हाल प्रचलनमा रहेको कित्ता नम्बर फरक भएपछि बिर्तामोड क्षेत्रका प्रभावितहरु अन्यौलमा परेका छन् । जिल्ला प्रशासन कार्यालय झापाले बिद्युतीय रेलमार्गको जग्गा अधिग्रहण सम्बन्धी […]

मङ्गलवार, असार ९, २०७७

काँकरभिट्टा। अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) खारेजको माग गर्दै  मंगलबार पूर्वीनाकामा प्रदर्शन भएको छ । राष्ट्रवादी युवा समाज झापाले काँकरभिट्टामा अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) खारेजको मागसहित आउ राजा देश बचाऔं […]

मङ्गलवार, असार ९, २०७७

काँकरभिट्टा । स्थानीयवासीले स्वास्थ्य चौकी निर्माणका लागि निःशुल्करुपमा जग्गा उपलब्ध गराएपछि मेचीनगर –८ मा सुविधा सम्पन्न स्वास्थ्य चौकी निर्माण हुने भएको छ । भवन निर्माणका लागि स्थानीय दिलप्रसाद र किशोर तिम्सिनाले ८८ लाख रुपैयाँ मुल्य […]

मङ्गलवार, असार ९, २०७७

विर्तामोड । झापाको बिर्तामोडका दुई जना युवामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा बिर्तामोड ५ का ३६ वर्षीय र ७ का ४६ वर्षीय पुरुष रहेका प्रदेश १ को जनस्वास्थ्य प्रयोगशालाले पुष्ठि गरेको […]

मङ्गलवार, असार ९, २०७७

बिर्तामोड ।  एकका लागि एक अभियानमार्फत झापामा नागरिकस्तरबाट स्थापना हुन लागेको पिसिआर ल्याब सञ्चालनका बारे झापाका राजनीतिक दलका प्रमुखहरु सहमत भएका छन् । मंगलबार बिर्तामोडको अतिथि सदनमा भएको छलफलमा दलका नेताले केही जटिलता रहे पनि […]

मङ्गलवार, असार ९, २०७७