Aamsanchar

स्थानीय

काँकरभिट्टा  ।  झापाकाको मेचीनगरमा सोमबार जनचेतनामुलक र्यालीसहित बजार अनुगमन गरिएको छ । सरकारले असार १ गतेदेखि लकडाउनलाई खुकुलो बनाए लगत्तै यसको प्रभावकारी कार्यान्वयनका लागि नगरका उद्योगी व्यवसायीहरुलाई लकडाउन पूर्णरुपमा कार्यान्वयन गर्न आग्रह गदैं र्यालीसहित बजार […]

सोमवार, असार १, २०७७

कनकाई ।  विश्व रक्तदाता दिवसको अवसरमा रोटरी क्लब अफ सुरुङ्गा, नेपाल रेडक्रस सोसाइटी उपशाखा सुरुङ्गा, सुरुङ्गा जेसीज र सुरुङ्गा युवा क्लबको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न  भएको छ । तिन महिना लामो लकडाउनको कारण पछिल्लो समयमा […]

सोमवार, असार १, २०७७

अर्जुनधारा ।  झापाको बुद्धशान्ति गाउँपालिकाको क्वारेन्टाइनमा बसेका सबै ११३ जनाको पीसीआर बिधीबाट संकलन गरिएको रिपोर्ट नेगेटिभ आएको छ । गत जेठ २६ गते त्यहाँ रहेका ११३ जनाको पिसिआर विधिबाट स्वाब संकलन गरेर रिपोर्टका लागि कोशी […]

आइतवार, जेठ ३२, २०७७

बिर्तामोड । झापामा पिसिआर ल्यावको आवसेकता तत्कारो रहेको छ यसै सन्दर्भमा एकका लागि एक अभियानको अगुवाईमा जनस्तरबाट स्थापना गर्न लागिएको पिसिआर ल्याबका लागि सहकारी संघसंस्थाले २५ लाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । जिल्ला […]

आइतवार, जेठ ३२, २०७७

लकडाउनका कारण व्यापार व्यवसाय धरासायी भयो आर्थिक संकटका कारण बैंक र भाडा तिर्न सकिएन भन्ने गुनासाहरु आईरहेको बेला केही व्यवसायीहरु जुवा खेल्दा खेल्दै पक्राउ परेका छन । जुवा खेलिरहेको अवस्थामा झापा सुरुंगाबाट हिजो अपरान्ह सातजना […]

आइतवार, जेठ ३२, २०७७

कोरोना रोकथाम तथा नियन्त्रणका लागि भएको खर्च विवरण पारदर्शी बनाउन माग गर्दै शनिबार झापाको बिर्तामोडमा प्रदर्शन भएको छ । बिर्तामोडको मुक्तिचोक वरपर भेला युवाहरुले प्रदर्शन गरेका हुन् । प्रदर्शनमा सहभागी भएकाहरुले लिम्पियाधुरासहितको नयाँ नक्साका लागि […]

शनिवार, जेठ ३१, २०७७

बिर्तामोड । झापाका १०१ जना सञ्चारकर्मीकोे शुक्रबार पूर्वाञ्चल दैनिकले कोरोना उपचार बीमा गरिदिएको छ । जिल्लाकै अग्रणी सञ्चार संस्था पूर्वाञ्चल दैनिकले आफ्नो रजत वर्षको उपलक्ष्यमा सञ्चारकर्मीकोे कोरोना बीमा गरिदिएको पत्रिकाका प्रधान सम्पादक एकराज गिरीले जानकारी […]

शुक्रवार, जेठ ३०, २०७७

चारपाने । झापाको नेपाल भारत सिमा क्षेत्रमा पर्ने झापा गाउँपालिकालाई एकका लागि एक अभियानले एक हजार किलो चामल हस्तान्तरण गरेको छ । अभियानले गाउँपालिकाको क्वारेन्टिनमा रहेकालाई खानाको खुवाउन सहयोग गर्ने उदेश्य उक्त चामल हस्तान्तरण गरेको […]

शुक्रवार, जेठ ३०, २०७७

काँकरभिट्टा ।  मेचीनगर नगरपालिकालाई नगरपालिकाको पहिचान दिन सक्ने बालीको वर्गीकरण गर्न कृषि अर्थविज्ञ र सरोकारवालाहरुले सुझाव दिएका छन् । विहीबार नगरपालिकाको सभाकक्षमा आयोजित एक कार्यक्रममा मेचीनगर नगरपालिकाक्षेत्रले कुनै एउटा बालीले आफ्नो पहिचान बनाउनुपर्ने समेत उनीहरुको […]

बिहिवार, जेठ २९, २०७७

काँकडभिट्टा । नेपाल सरकारले भरखरै सार्वजनिक गरेको नेपालको नक्शा विहीवार नेपाल प्रवेशको पुर्वीद्वारमा राखिएको छ । नयाँ नक्शामा भारतले अतिक्रमण गरेको नेपाली भूमि कलापानी,लिपुलेक लिम्पियाधुरासमेत समेटिएको छ । नयाँ नक्शा सार्वजिक कार्यक्रममा बोल्दै प्रदेशसभा सदस्य […]

बिहिवार, जेठ २९, २०७७