
बजारमा काजु किन्न पाईन्छ । तर अन्यको तुलनामा अलि बढी महङ्गो हुन्छ । प्रकृतिका हरेक उत्पादनका आ–आफ्नै महत्वहरु छन् । आज हामी तपाईलाई काजुको महत्व जानकारी गराउँदैछौँ । जसरी काजु बजारमा महङ्गो मुल्यमा किन्नु पर्छ,त्यसरी […]
आर्थिक समानता, समृद्धि र सामाजिक न्यायलाई स्थापित गर्न समानुपातिक समावेशी र सहभागीमूलका सिद्धान्तका आधारमा नेपालको संविधान २०७२ जारी भएपछि देशमा तीन तहको सरकारको निर्माण भएको छ । दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा […]
विराटनगर, खोलाले बगाएर बेपत्ता बनाएका १५ वर्षीय एक किशोर आज मृत फेला परेका छन् । रामेछाप घर भई विराटनगर महानगरपालिका– ७ मा बस्दै आएका रमेश गुरुङलाई सिंघीय खोलाले बगाएर शनिबार बेपत्ता बनाएको थियो । साथीहरुसँग […]
विर्तामोड । झापाको विर्तामोडमा रहेको हनुमान कम्प्लेक्समा शनिबार साझँ आगलागी भएको छ । आगलागीका कारण कम्प्लेक्सको भुँइतलामा रहेका दुईवटा पसल जलेका छन् । करिब डेढ घण्टाको संघर्षित प्रयासपछि आगलागी नियन्त्रणमा आएको थियो । कम्प्लेक्सको बीचमा […]
उदयपुर, उदयपुर बेलका नगरपालिका-२ बस्ने ३८ बर्षीय तुलसीराम बास्तोला मृत अवस्थामा फेला परेका छन । त्रियुगा नगरपालिका ११ स्थितमा रहेको प्रयास महिला समुहको सेफ हाउमा १० गते राती सुतेका उनि आज बिहान ८ बजे सम्म […]
यौन धन्दा गराउन लिप्त बनेका बिर्तामोडका होटेल सञ्चालकसहित तीन जनालाई मङ्गलवार झापा कारागार चलान गरिएको छ । बालबालिका सम्बन्धी ऐन, २०७५ बमोजिम बालबालिका विरुद्धको कसुर बमोजिम मुद्दा दर्ता भएपछि उनीहरूलाई झापा अदालतले पुर्पक्षको लागि कारागार […]
मान्छे बाच्न र शान्तपूर्ण जीवनयापन गर्न अनेकौ उपाएहरु खोज्दछ भने, केही भने झैझगडानै जीन्दगी हो भन्ने ठान्छन यस्तो सोचाईको कारण कयौ साना ठुला दुर्घटना घटीसकेको छ । सोही अनुसार बुधबार झापाको दमक नगरपालिकामा दुई युवा […]
काँकडभिट्टा — मेचीनगर नगरपालिकाले १८ माघमा स्थानीय एक दैनिक पत्रिकामा सूचना प्रकाशित गर्दै चाक्लाबन्दी खेतीका लागि प्रस्ताव आह्वान गर्यो । मेचीगनर ७ को मेची कृषक बहुमुखी सहकारी संस्था र मेचीनगर–४ को बाहुनडाँगी कृषि तथा पशुपालन प्रालिले […]
गंगा बराल भद्रपुर । झापाको भद्रपुरमा सञ्चालित सामुदायिक विद्यालयहरुमा प्राथमिक तहको शिक्षाको गुणस्तर अभिबृद्धिमा सहयोग पुर्याउने उद्देश्यले कोरियन स्वयम्सेवक आएका छन् । दक्षिण कोरियाका अवकाशप्राप्त शिक्षक गिछेन यून दुई वर्षका लागि स्वयम्सेवक शिक्षकको रुपमा भद्रपुर […]