
नेत्र बिक्रम बिमली हल्दिवारी गाउँ पालिकामा संचालित साना किसान कृषि सहकारी सस्थाले प्रदेश सरकारबाट प्राप्त १ करोडको योजना गाउँ पालिका सँग समन्वय नगरी आफू खुसी संचालन गरेको गाउँ पालिका उपाध्यक्ष डम्बर बहादुर गिरिले बताएका […]
भद्रपुर । झापाका उद्योगी व्यवसायीले कामदारलाई ज्याला र तलबवापत एक हजार रुपैयाँभन्दा बढीको भुक्तानी बैंक खातामार्फत गर्नुपर्ने प्रावधान अव्यावहारिक भएको भन्दै खारेज गर्नुपर्ने माग गरेका छन् । झापा उद्योग संघ र झापा उद्योग वाणिज्य संघले […]
एक हप्ता लामो निरन्तर झरी पछि उघ्रिएको बिर्तामोड । धुलो र धुवाले साँसफेर्न गारों हुने ठाउँ बिर्तामोड, अहिले झरीका कारण वायूमा रहेको प्रदुषण पखालिए पछि सफा शुन्दर देखिएको छ । फोटो : विनोद पाण्डे/आमसंचार
चारपाने, असार २९ । झापाको विर्तामोडमा गलबन्दी लोक दोहोरी साझँ शनिबार सम्पन्न भएको छ । बिर्ताबजारमा रहेको शिखर ग्रुपबाट संचालित शिखर बजारको तेस्रो स्थापना दिवको अवसरमा उक्त दोहोरी साझँको आयोजना गरिएको थियो । शिखर बजारका […]
नेत्रबिक्रम विमली हल्दिबारी, असार २७ । हल्दिवारी गाउँ पालिकाको चौथो गाउँ सभाले जम्मा २४ करोड ७७ लाख २१ हजारको बजेट अनुमोदन गरेको छ । गाउँ पालिका उपाध्यक्ष डम्बर बहादुर गिरिका अनुसार सिलिङ बाजेको रुपमा १,२ वडालाई […]
सुरुङ्गा । झापाको कनकाई सामुदायिक वन क्षेत्र भित्र शंकास्पद अवस्थामा एक व्यक्तिको शब फेला परेको छ । इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायव उपरीक्षक मोहन कुमार थापाका अनुसार कनकाई नगरपालिका – ७ स्थायी घर भई […]
ताप्लेजुङ । ताप्लेजुङमा प्रहरीले चार महिनाको अवधिमा ठूलो परिमाणमा हतियार संकलन गरेको छ । गृह मन्त्रालयले गएको चैत्र १ गतेदेखि सुरु गरेको हातहतियार संकलन अभियान अन्तर्गत अहिलेसम्ममा २ सय ६६ वटा विभिन्न खाले हतियार संकलन […]
अर्जुनधारा। गरिबी निवारण कार्यक्रममार्फत् विपन्न बाख्रा पालक कृषकहरुलाई लक्षित गरी अर्जुनधारा नगरपालिकाले नगरका तीन वटा समूहलाई बोयार बीउ बोका वितरण गरेको छ । नगरपालिकाले अर्जुनधारा–१ खैरेनीमा रहेको चन्द्रमुखी महिला समूहलाई तीन लाख रुपैयाँ बराबरको एउटा, […]
भद्रपुर । भद्रपुर नगरपालिकाले न्यायिक समितिका प्रतिनिधि र जनप्रतिनिधिहरुका लागि कानुनमा भएका महिलाका अधिकार सम्बन्धी एकदिने अभिमुखीकरण बुधबार सम्पन्न गरेको छ । नगरपालिकाको महिला तथा बालबालिका शाखाको आयोजनामा नेपाल रेडक्रस सोसाइटी झापाको सभाहलमा सम्पन्न अभिमुखीकरणमा […]