
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका नेता परशुराम बस्नेतले आफ्नो नाम जोडेर पत्रकारलाई धम्क्याइएको भन्दै आपत्ति प्रकट गरेका छन्। इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले बस्नेतको नाम जोडी पत्रकारलाई धम्की दिएकोप्रति उनले आपत्ति प्रकट गरेका हुन्। ‘मिडियाप्रति […]
उदयपुर । ५ वर्षीया बालिकालाई बलात्कारको प्रयास गर्ने एक १२ वर्षका बालकलाई एक वर्षको जेल सजाय तोकिएको छ । बलात्कारको प्रयास गरेको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका उदयपुरका १२ वर्षीय बालकलाई जिल्ला अदालतले १ वर्ष […]
उर्लाबारी, मोरङको केराबारी गाउँपालिका–३ का वडासदस्य आइतसिंह मगरको बसेको ठाउँमै सोमबार निधन भएको छ । वडा कार्यालयको कामको सिलसिलामा केराबारी–३ रामपुरमा सर्जमिन मुचुल्का गर्न गएको बेला वडासदस्य मगरको मृत्यु भएको होे । फिल्डमा पुगेर केही […]
बिर्तामोड, करेन्ट लागेर झापामा सोमबार एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा मेचीनगर नगरपालिका–९ का ४५ वर्षीय कृष्ण चौधरी रहेको प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार सोही वडाका मणिकुमार लिम्बूको […]
जनकपुरधाम, धनुषा बटेश्वरकी कक्षा ९ मा पढ्ने दलित किशोरी फागुन ११ गते साँझ बहिनीसँग खेतबाट घर फर्कंदै थिइन् । दिदीबहिनी आफ्नै सुरमा हिंडिरहेका थिए । अकस्मात् उनीहरूका अगाडि तीन जना चढेको मोटरसाइकल रोकियो । बहिनी […]
झापा, नेपाली कांग्रेस झापामा विभागीय समिति गठनका क्रममा चरम विवाद भएको छ । कांग्रेस झापाले बिवादका बीच विभागीय समितिलाई पूर्णता दिएको छ । जिल्ला सभापति उद्धब थापा र सचिव प्रेमसम्बाहाम्फे बीच समितिलाई पूर्णता दिने विषयमा […]
नेत्र बिक्रम बिमली हल्दिवारी गाउँ पालिका उपाध्यक्ष डम्बर बहादुर गिरिले हल्दिवारीका ४० घर परिवार १ जना आधारभुत प्राथमिक उपचार प्रशिक्षक तयार गर्ने बताउनु भएको छ । नेपाल रेडक्रस सोसाइटी ,उपशाखा हल्दिवारीको आयोजना तथा गाउँ पालिकाको […]
चारपाने, जेठ १७ । बिर्तामोड नगरपालिका वडा नं. २ स्थ्ति चारपाने–अर्जुनधारा विकास समाज व्लक नं. ४ समितिले शनिबार चारपानेमा ११ जना जेष्ठ नागरिकहरुलाई सम्मान गरेको छ । मिटो मसिनो खनेकुरा खुवाएर र दोसल्ला अनि टोपी लाएर […]
चारपाने, जेठ १६ । बिर्तामोडमा मिस टिन झापाको छनौट गर्ने तयारी सुरु भएको छ । झापाका विभिन्न क्षेत्रमा रहेका युवतीहरुलाई आफ्नो अन्तरनिहित क्षमता प्रस्र्पोटन गराएर एकै ठाउ“ सहभागी बनेका मध्येवाट उत्कृष्ट युवतीलाई यस बर्षको मिस […]