
उर्लाबारी, मोरङको केराबारी गाउँपालिका–३ का वडासदस्य आइतसिंह मगरको बसेको ठाउँमै सोमबार निधन भएको छ । वडा कार्यालयको कामको सिलसिलामा केराबारी–३ रामपुरमा सर्जमिन मुचुल्का गर्न गएको बेला वडासदस्य मगरको मृत्यु भएको होे । फिल्डमा पुगेर केही […]
बिर्तामोड, करेन्ट लागेर झापामा सोमबार एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा मेचीनगर नगरपालिका–९ का ४५ वर्षीय कृष्ण चौधरी रहेको प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार सोही वडाका मणिकुमार लिम्बूको […]
जनकपुरधाम, धनुषा बटेश्वरकी कक्षा ९ मा पढ्ने दलित किशोरी फागुन ११ गते साँझ बहिनीसँग खेतबाट घर फर्कंदै थिइन् । दिदीबहिनी आफ्नै सुरमा हिंडिरहेका थिए । अकस्मात् उनीहरूका अगाडि तीन जना चढेको मोटरसाइकल रोकियो । बहिनी […]
झापा, नेपाली कांग्रेस झापामा विभागीय समिति गठनका क्रममा चरम विवाद भएको छ । कांग्रेस झापाले बिवादका बीच विभागीय समितिलाई पूर्णता दिएको छ । जिल्ला सभापति उद्धब थापा र सचिव प्रेमसम्बाहाम्फे बीच समितिलाई पूर्णता दिने विषयमा […]
नेत्र बिक्रम बिमली हल्दिवारी गाउँ पालिका उपाध्यक्ष डम्बर बहादुर गिरिले हल्दिवारीका ४० घर परिवार १ जना आधारभुत प्राथमिक उपचार प्रशिक्षक तयार गर्ने बताउनु भएको छ । नेपाल रेडक्रस सोसाइटी ,उपशाखा हल्दिवारीको आयोजना तथा गाउँ पालिकाको […]
चारपाने, जेठ १७ । बिर्तामोड नगरपालिका वडा नं. २ स्थ्ति चारपाने–अर्जुनधारा विकास समाज व्लक नं. ४ समितिले शनिबार चारपानेमा ११ जना जेष्ठ नागरिकहरुलाई सम्मान गरेको छ । मिटो मसिनो खनेकुरा खुवाएर र दोसल्ला अनि टोपी लाएर […]
चारपाने, जेठ १६ । बिर्तामोडमा मिस टिन झापाको छनौट गर्ने तयारी सुरु भएको छ । झापाका विभिन्न क्षेत्रमा रहेका युवतीहरुलाई आफ्नो अन्तरनिहित क्षमता प्रस्र्पोटन गराएर एकै ठाउ“ सहभागी बनेका मध्येवाट उत्कृष्ट युवतीलाई यस बर्षको मिस […]
चारपाने, जेठ १६ । विगत १५ दिन देखि अवरुद्ध चारपाने अर्जुनधारा सडक सुचारु भएको छ । ठेक्का सम्पन्न हुने २ बर्षको समय समाप्त हुन लाग्दा सम्म सडक निर्माण सम्पन्न नहुदा उत्पन्न धुलो प्रदुशणका कारण आक्रान्त […]
बिर्तामोड । झापाको क्रिएटिभ नेपलिज युथ नामक संस्थाले चौथो बार्षिक उत्सवको अवसरमा बिद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेको छ । बिर्तामोड नगरपालिका वडा नं. ९ स्थित श्री सहिद लक्ष्मी प्राथमिक बिद्यालयमा अध्ययनरत बिद्यार्थीलाई बुधवार खेलकूद तथा […]