
झापा जिल्ला उत्कृष्ट नागरिक २०७५ बन्न सफल चन्द्रगडी विमान स्थलका प्रमुख पुर्ण चुडाललाई आज बिर्तामोडमा आयोजित कार्यक्रममा सम्मान गर्दै प्रमुख अतिथि कृष्ष्णप्रसाद सिटौला, साथमा कार्यक्रम संयोजक राजेन्द्र चौलागाइँ । चुडाल झापाली उत्कृष्ट राष्ट्रसेवक विधावाट सम्मानित […]
बिर्तामोड । मेची राजमार्ग अन्तरगत झापाको वुद्धशान्ति गाउँपालिकाको हापेनचौक सडक खण्डमा आज भएको सवारी दुर्घटनामा परी एक व्यक्तिको मृत्यु भएको छ । इलामबाट झापा तर्फ जाँउदै गरेको ना ६० प ६६६३ नम्वरको मोटरसाइकल अनियन्त्रित भई […]
धरान । मंगलबार राति परेको चट्याङले एक परिवार विस्थापित नै गराएको छ । तेह्रथुम चुङवाङ घर भई धरान–६ पानवारीमा डेरा गरि बस्ने शिला लिम्बूको परिवार विस्थापित भएको हो । मंगलबार राति परेको चट्याङले लिम्बू बस्दै […]
सुनसरी, सुनसरीको कोशी गाउँपालिका–८ भण्टाबारी क्षेत्रमा बसबाट खसेर मङ्गलबार एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय युसुफ मियाँका १० वर्षीय छोरा नुर सलाम रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद फँुयालले जानकारी दिनुभयो । […]
बागलुङ, जिल्लाको काठेखोला गाउँपालिका–६ बिहुँ इनारपानीस्थित परमेश्वर राम मन्दिरको पुनःनिर्माणका लागि रु एक करोड १० लाख सङ्कलन भएको छ । मन्दिर पुनःनिर्माणका लागि चैत २३ गतेदेखि ३० गतेसम्म आयोजना गरिएको श्रीमद् देवीभागवत महापुराण ज्ञान महायज्ञमा […]
काठमाडौं – तराई मधेशमा सक्रिय युवाहरुमा नेतृत्व र क्षमता विकास गर्ने उद्देश्यले आयोजना गरिएको ‘दी १०० हिरोज् अफ मधेश’को उपाधि सप्तरीका सामाजिक अभियन्ता प्रकाशमणि राउतसहित पाँच जनाले जितेका छन्। विभिन्न विधामा भएको छनोटमा मधेशका उदीयमान […]
बिर्तामोड। ६ वर्षीया बालिकालाई बलात्कार गर्ने प्रयास गरेको आरोपमा झापाको बिर्तामोडमा एक जना पक्राउ परेका छन्। बिर्तामोड नगरपालिका ५ बस्ने ४० वर्षीय प्रकाश तोलाङ्गी पक्राउ परेको प्रहरी नायब उपरीक्षक डीएसपी महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए।उनका अनुसार […]
बिर्तामोड, वैशाख २। स्थानीय तहमा जनप्रतिनिधि आएपछि विकास निर्माणले तीब्रता पाएको छ । अहिले झापासहित देशभरका सबै स्थानीय तहले विकासका पूर्वाधारको निर्माणलाई तीव्रता दिएका छन् । कतिपय स्थानीय तहले विकास निर्माणको काम गुणस्तरीय गरे पनि केही […]
सुरुङ्गा । सेवा निवृत्त जीवन बिताइरहेका पूर्व प्रहरीहरु झापा जिल्लामा सामाजिक काममा सक्रिय हुन थालेका छन् । सोमबार नेपाल पूर्व प्रहरी संगठन झापा जिल्ला कार्यसमितिको आयोजना र ओम साई पाथीभरा अस्पताल भद्रपु्र, भद्रपुर नगरपालिका, ए.बी. […]