Aamsanchar

चन्द्रगडी विमान स्थलका प्रमुख बने यस बर्षको झापा जिल्ला उत्कृष्ट नागरिक ( फोटो फिचर)

Author Image
बिहिवार, वैशाख ५, २०७६

झापा जिल्ला उत्कृष्ट नागरिक २०७५ बन्न सफल चन्द्रगडी विमान स्थलका प्रमुख पुर्ण चुडाललाई आज बिर्तामोडमा आयोजित कार्यक्रममा सम्मान गर्दै प्रमुख अतिथि कृष्ष्णप्रसाद सिटौला, साथमा कार्यक्रम संयोजक राजेन्द्र चौलागाइँ । चुडाल झापाली उत्कृष्ट राष्ट्रसेवक विधावाट सम्मानित बनेका हुन, उनी झापाका एक सय चौधवटा कृयाशिल संघ संस्थावाट  एकै मञ्चमा सम्मान भएका छन । 

फोटो : विनोद पाण्डे/आमसंचार

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 435

प्रतिक्रिया (०)

सम्बन्धित खबर