Aamsanchar

स्थानीय

काठमाण्डौं । नेपालका आदिवासी शेर्पा लगायत हिमाली क्षेत्रमा बसोवास गर्ने समुदायले आज ग्याल्बो ल्होसार मनाउँदैछन् । भोट भाषाको दाथोक पात्रोअनुसार फागुन शुक्ल प्रतिपदाका दिनदेखि शेर्पा जातिको ल्होसार अर्थात् नयाँ वर्ष सुरु हुन्छ । जसअनुसार बाँदर […]

बिहिवार, फागुन २३, २०७५

झापा । मेचीनगर नगरपालिकामा आयोजित अन्तर माध्यमिक तह हाजिरीजवाफ प्रतियोगितामा धुलाबारी माध्यमिक विद्यालय प्रथम भएको छ । नेपाल विद्यार्थी संघ मेचीनगर नगरसमितिले त्रिदेव क्याम्पस चारआलीमा बुधबार आयोजना गरेको उक्त प्रतियोगीतामा काँकरभिट्टा माध्यमिक विद्यालय द्वितीय र […]

बुधवार, फागुन २२, २०७५

भद्रपुर। भारतीय सीमावर्ती नाकासँग जोडिएको भद्रपुर नगर क्षेत्रमा फेरि चोरको बिगबिगी भएको छ ।  वडा प्रहरी कार्यालय नगर क्षेत्रमा शान्ति सुरक्षा मजबुत बनाउन प्रयासरत हुदाँहुदै चोरीका घटना नरोकिएपछि प्रहरीलाई चुनौति थपिएको छ । भद्रपुरमा बजार […]

बुधवार, फागुन २२, २०७५

धनकुटा नेपाली कम्युनिस्ट आन्दोलनमा पूर्वको धनकुटा र झापालाई ऐतिहासिक थलो मानिन्छ। पञ्चायती शासकविरुद्ध २०२९ सालको झापा विद्रोह र २०३६ सालको धनकुटाको छिन्ताङ हत्याकाण्ड इतिहास मै चर्चित रहेका छन्। २०२९ साल फागुन २१ मा झापामा बिष्फोटन […]

बुधवार, फागुन २२, २०७५

शान्तिराम बस्नेत / शिवसताक्षी, प्रकृति पुजक माझी जातिको राष्ट्रिय चाड कोशी (लदी) पूजा विविध कार्यक्रमहरुका साथ मंगलबार सम्पन्न भएको छ । प्रत्येक वर्षको फाल्गुण महिनाको तेस्रो हप्ताको मंगलबारका दिन मनाइने उक्त पर्व सदा वर्ष झैं […]

बुधवार, फागुन २२, २०७५

म्याङलुङ, तेह्रथुमको छथरगाउँपालिका–२ हमरजुङकी राममाया कार्कीको घरमा आज बिहान आगलागी हुँदा एक किशोरीको मृत्यु भएको छ । आगलागीबाट कार्कीकी २० वर्षीया छोरी सम्झना कार्कीको जलेर मृत्यु भएको हो । कार्कीको बिहान ६.१५ बजे काठले बनेको […]

मङ्गलवार, फागुन २१, २०७५

पशुपतिनगर, लघु जलविद्युत् आयोजना बिग्रिएपछि पश्चिमी इलामका बासिन्दाले केन्द्रीय विद्युत् प्रसारण लाइन विस्तारको माग गरेका छन् । लघु जलविद्युत् आयोजना पटक–पटक बिग्रने तथा प्राविधिक टोली काठमाडौँ र बुटवलबाट बोलाउनुपर्ने भएकाले उनीहरुले केन्द्रीय विद्युत् प्रसारण लाइन […]

मङ्गलवार, फागुन २१, २०७५

शान्तिनगर । प्यावसन बुद्धशान्तिका अध्यक्ष विष्णु सापकोटाले आफ्नो सङ्गठन सामुदायिक विद्यालयसंग हातेमालो गरेर अगाडी बढ्न तयार रहेको बताएका छन् । उनले सोको वातावरण मिलाउन स्थानीय सरकारलाई आग्रह समेत गरेका छन् । ब्राइट फ्यूचर इंलिस स्कुल […]

सोमवार, फागुन २०, २०७५

शान्तिनगर । झापाको बुद्धशान्ति गाउँपालिका–७ सुनमाईमा रहेको राष्ट्रिय विजय माध्यमिक विद्यालयले आफ्नो ५९ औं बार्षिकोत्सव सोमवार सम्पन्न भएको छ । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष कर्णप्रसाद अर्यालको सभापतित्वमा आयोजित कार्यक्रममा बुद्धशान्ति गाउँपालिका–७ का वडाध्यक्ष मात्रिकाप्रसाद पौड्यालको […]

सोमवार, फागुन २०, २०७५

बनियानी, झापामा दुई दिनमा १२ ग्राम लागुऔषध खैरो हिरोइनसहित तीन जना पक्राउ परेका छन् । झापाको अर्जुनधारा नगरपालिकाबाट शनिबार राति दुई जना पक्राउ परेलगत्तै आइतबार दिउँसो मेचीनगरबाट थप एक जना पक्राउ परेका छन् । इलाका […]

सोमवार, फागुन २०, २०७५