
अमरगढी, डडेल्धुरा जिल्लामा दुई जिल्ला जोड्ने झण्डै आधा दर्जन सडकको निर्माणको कार्य तीव्र गतिमा अगाडि बढ्दैै छ । डडेल्धुरा जिल्लाबाट विभिन्न जिल्ला जोड्ने गरी सडकखण्डको अगाडि बढिरहेको डिभिजन सडक कार्यालय कुलपाते डोटीले जनाएको छ । […]
लहान, सर्पदंश उपचार केन्द्रको उपकरणका लागि प्रदेशसभा सदस्य रुवीकुमार कर्णले आफ्नो तलबबाट नगद सहयोग प्रदान गर्नुभएको छ । सर्पदंश केन्द्र उपकरण खरीदका लागि प्रदेशसभा सदस्य कर्णले फागुन महीनाको तलबबाट रु ४० हजार ५०० नगद सहयोग […]
डडेल्धुरा, डडेल्धुराको नवदुर्गा गाउँपालिका ४ का अध्यक्ष पदम बिष्टको मोटरसाइकलमा गएराति आगजनी भएको छ। अज्ञात समूहले गएराति करिब १२ बजे अध्यक्ष बिष्टको से.७ प.३६९० अस्थायी नम्बरको (वानटेस्ट) मोटरसाइकलमा आगजनी गरेको बेलापुर प्रहरी चौकी सेरी, डडेल्धराका […]
सप्तरी, सामूहिक बलात्कारका तीन दोषीलाई जिल्ला अदालत सप्तरीले जनही १३ वर्ष कैद सजायको फैसला गरेको छ। जिल्ला न्यायाधीश उमेश कोइरालाको इजलासले राजविराज नगरपालिका–४ का २४ वर्षीय शम्भु साह, वडा ८ का २८ वर्षीय नवीन दत्त […]
झापा । किरात राई यायोक्खा बिर्तामोड प्रारम्भिक समितिले मंगलबार एक कार्यक्रम गरी जिल्ला ट्राफिक कार्यालय झापाका प्रहरी प्रमुख राजेश राईलाई विदाइ गरेको छ । ट्राफिक प्रहरी प्रमुख राईलाई यायोक्खा झापाका सल्लाहकार कुमार हाङ्छेन राईले फेटा […]
विर्तामोड, जंगली हात्तीको आक्रमणबाट कन्काई नगरपालिका सुरुङगाका एक व्यक्तिको मृत्यु भएको छ मंगलबार कनपा-२, जामुनबाडी बस्ने वर्ष ६४ का ओमनाथ खनालको हात्तीको आक्रमणबाट मृत्यु भएको ईलाका प्रहरी कार्यालय विर्तामोडमा इन्सपेक्टर श्रीप्रसाद राईले जानकारी दिए । स्थानीय […]
लहान, पश्चिम राजमार्गअन्तर्गत सप्तरीको सुरुङ्गा नगरपालिका–५ कुशहास्थित सुरुङ्गा खोलाको पुलमा आज बिहान मोटरसाइकललाई ठक्कर दिई बस अनियन्त्रित भई पल्टिँदा दुई जनाको मृत्यु भएको छ भने छ यात्रु घाइते भएका छन् । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको […]
भद्रपुर, जङ्गली हात्तीको आक्रमणबाट कनकाई नगरपालिका–२ का ६३ वर्षीय होमनाथ खनालको मृत्यु भएको छ । आज अपराह्न जामुनखाडी सामुदायिक वनमा घाँस काट्न जानुभएका खनाललाई हात्तीले कुल्चेर मारेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले बताउनुभयो […]