
शान्तिराम बस्नेत / शिवसताक्षी, प्रकृति पुजक माझी जातिको राष्ट्रिय चाड कोशी (लदी) पूजा विविध कार्यक्रमहरुका साथ मंगलबार सम्पन्न भएको छ । प्रत्येक वर्षको फाल्गुण महिनाको तेस्रो हप्ताको मंगलबारका दिन मनाइने उक्त पर्व सदा वर्ष झैं […]
म्याङलुङ, तेह्रथुमको छथरगाउँपालिका–२ हमरजुङकी राममाया कार्कीको घरमा आज बिहान आगलागी हुँदा एक किशोरीको मृत्यु भएको छ । आगलागीबाट कार्कीकी २० वर्षीया छोरी सम्झना कार्कीको जलेर मृत्यु भएको हो । कार्कीको बिहान ६.१५ बजे काठले बनेको […]
पशुपतिनगर, लघु जलविद्युत् आयोजना बिग्रिएपछि पश्चिमी इलामका बासिन्दाले केन्द्रीय विद्युत् प्रसारण लाइन विस्तारको माग गरेका छन् । लघु जलविद्युत् आयोजना पटक–पटक बिग्रने तथा प्राविधिक टोली काठमाडौँ र बुटवलबाट बोलाउनुपर्ने भएकाले उनीहरुले केन्द्रीय विद्युत् प्रसारण लाइन […]
शान्तिनगर । प्यावसन बुद्धशान्तिका अध्यक्ष विष्णु सापकोटाले आफ्नो सङ्गठन सामुदायिक विद्यालयसंग हातेमालो गरेर अगाडी बढ्न तयार रहेको बताएका छन् । उनले सोको वातावरण मिलाउन स्थानीय सरकारलाई आग्रह समेत गरेका छन् । ब्राइट फ्यूचर इंलिस स्कुल […]
शान्तिनगर । झापाको बुद्धशान्ति गाउँपालिका–७ सुनमाईमा रहेको राष्ट्रिय विजय माध्यमिक विद्यालयले आफ्नो ५९ औं बार्षिकोत्सव सोमवार सम्पन्न भएको छ । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष कर्णप्रसाद अर्यालको सभापतित्वमा आयोजित कार्यक्रममा बुद्धशान्ति गाउँपालिका–७ का वडाध्यक्ष मात्रिकाप्रसाद पौड्यालको […]
बनियानी, झापामा दुई दिनमा १२ ग्राम लागुऔषध खैरो हिरोइनसहित तीन जना पक्राउ परेका छन् । झापाको अर्जुनधारा नगरपालिकाबाट शनिबार राति दुई जना पक्राउ परेलगत्तै आइतबार दिउँसो मेचीनगरबाट थप एक जना पक्राउ परेका छन् । इलाका […]
सोलुखुम्बु, दूधकोशी सामुदायिक अस्पताल निर्माणका लागि राससकर्मी भोजराज कार्कीले रु एक लाख बढी सहयोग गर्नुभएको छ । थुलुङ दूधकोशी गाउँपालिका केन्द्र मुक्लिमा निर्माण हुने उक्त सामुदायिक अस्पतालको लागि सञ्चारकर्मी कार्कीले रु एक लाख २२ हजार […]
भद्रपुर, लोक चित्रकलामा सामाजिक जनजीवन, परम्परागत संस्कृति र मौलिक पहिचान झल्किने हुँदा यसको लोकप्रियता बढ्दो छ । झापाको काँकडभिट्टामा शनिबारदेखि जारी तीन दिवसीय ‘कला साहित्य उत्सव’मा प्रदर्शनीमा राखिएका लोक चित्रकलाले दर्शकको माया मात्र पाएका छैनन्, […]
काठमाडौँ, पश्चिमी वायुको प्रभावले मौसममा सामान्यदेखि पूर्ण बदली भई आगामी तीन दिनसम्म वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले आगामी तीन दिनसम्मको मौसम पूर्वानुमानसम्बन्धी बुलेटिन निकालेर आज राति देशका पूर्वी, […]