
लहान, बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सिरहा गोलबजार नगरपालिका–९ डण्डाटोलका ३८ वर्षीय पोल्टु महरालाई पक्राउ गरेको छ । छिमेकी १२ वर्षीया बालिकालाई बलात्कार गरी फरार भएको स्थानीयवासीबाट प्राप्त सूचनाका आधारमा इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको […]
काठमाडौँ, महानगरीय प्रहरी त्रिभुवन अन्तर्राष्ट्रिय कार्यालयले अवैध सुनसहित चार जनालाई पक्राउ गरेको छ । कार्यालयको टोलीले विमानस्थलको पार्किङ क्षेत्रमा अवैध सुन लिएर हिँडिरहेको अवस्थामा सिन्धुपाल्चोकका विशाल तामाङ र गोरखाका भीमबहादुर रानालाई शनिबार राति पक्राउ गरी […]
बलेवा, बागलुङको बडिगाड गाउँपालिका–१० दर्लिङमा घरायसी विवादमा श्रीमतीलाई गोली प्रहार गरी फरार एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । दर्लिङ–७ पात्ले कटरियाका ३५ वर्षीय चन्द्रबहादुर घर्तीलाई प्रहरीले उनकै घरबाट शनिबार पक्राउ गरेको हो । तरकारी […]
बिर्तामोड। बिर्तामोड– २ मा रहेको चन्द्र विष्णु राउत स्मृति प्रतिष्ठानले मोहनमाया माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई पुरस्कार प्रदान गरेको छ । बिर्तामोड नगरपालिकाका नगर शिक्षा अधिकारी युवराज पाण्डेको प्रमुख आतिथ्यमा प्रतिष्ठानले उत्कृष्ठ विद्यार्थीलाई सम्मामन सहित पुरस्कार […]
भोजपुर, घर घरमा धारा जडान भएपछि भोेजपुर नगरपालिका –४ शिद्धेश्वरका बासिन्दाको जीवनशैलीमा परिवर्तन भएको छ । पानीको जोह गर्न गाउँभरिका विभिन्न धारा, कुवा र पँधेरा पुग्नुपर्ने बाध्यता रहेका स्थानीयवासी अहिले आँगनको डिलमै पिउने पानी […]
लहान सप्तरी अग्निसाइर कृष्णसवरण गाउँपालिका–५ बकधुवास्थित महुली पुलमा आइतबार बिहान भएको यात्रुबाहक बस दुर्घटनामा बस चालकसहित १३ जना घाइते भएका छन्। सप्तरीको पूर्व पश्चिम सडकको जिल्ला पूर्व पश्चिम सडकको बकधुवास्थित महुली पुलमा काठमाडौंबाट काँकडभिट्टातर्फ जाँदै […]
इलाम, अन्तर्राष्ट्रिय बजारमा प्राङ्गारिक चियाको माग बढेपछि यहाँका उद्योग र चिया बगान पछिल्लो समय प्राङ्गारिक प्रमाणपत्र लिन लागिपरेका छन् । प्राङ्गारिक चिया उत्पादन नगरे चिया बिक्न समस्या भएकाले चिया बगान र चिया उद्योगले प्राङ्गारिक प्रमाणपत्र […]
बिर्तामोड । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी निरीक्षक राजेश राईको सरुवा भएसंगै ट्रक ब्यवसायीहरुले सम्मान सहित विदाई गरेका छन् । ट्राफिक ब्यवस्थापनमा महत्वपूर्ण जिम्मेवारी सम्हाल्ने क्रममा १६ महिना अघि झापा आएका प्रहरी निरीक्षक […]
हेटौंडा मकवानपुरका उत्तरी क्षेत्रको विभिन्न स्थानमा बुधबार रातिदेखि परेको वर्षाको कारण भारी हिमपात भएको छ। लगातारको बर्षाका कारण उत्तरी मकवानपुरको थाहा नगरपालिकासहित छिमेकी भीमफेदी गाउँपालिका र इन्द्रसरोवर गाउँपालिकाको विभिन्न स्थानमा हिउँ परेको हो। थाहानगरको विशेष […]