
हेटौंडा मकवानपुरका उत्तरी क्षेत्रको विभिन्न स्थानमा बुधबार रातिदेखि परेको वर्षाको कारण भारी हिमपात भएको छ। लगातारको बर्षाका कारण उत्तरी मकवानपुरको थाहा नगरपालिकासहित छिमेकी भीमफेदी गाउँपालिका र इन्द्रसरोवर गाउँपालिकाको विभिन्न स्थानमा हिउँ परेको हो। थाहानगरको विशेष […]
धनकुटा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका एकजना कार्यकता दुई थान अत्याधुनिक हतियारसहित सुनसरीमा पक्राउ परेका छन्। प्रहरीले सुनसरीको धरान पानमारा सडकखण्डमा मोटरसाइकलबाट मोरङतर्फ जाँदै गरेका नेकपाका कार्यकर्ता मोरङको बेलबारी नगरपालिका १० का सन्दीप […]
काठमाडौँ, काठमाडौँ महानगरपालिका र महानगरीय प्रहरी परिसर, काठमाडौँबीच शहरी सुव्यवस्थापनका लागि सिसी क्यामेरा जडान गर्ने सम्बन्धमा सम्झौतापत्रमा हस्ताक्षर भएको छ । यहाँ एक कार्यक्रममा कामपाका तर्फबाट सहसचिव टोकराज पाण्डे र महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रहरी […]
सप्तरी, खडक नगरपालिका–९ मा आज करेन्ट लागेर ३५ वर्षीय वीरेन्द्र चौधरीको मृत्यु भएको छ । उनका छोरा १२ वर्षीय कृष्ण गम्भीर घाइते भएका छन् । वीरेन्द्रको उपचारका क्रममा सिरहाको लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पतालमा मृत्यु […]
सुरुङ्गा । गत माघ २९ गते प्रेस प्रेस चौतारी नेपाल र आदिवाशी जनजाति पत्रकार महासंघ फोनिजले पत्रकार सुद्धिकरणको विरोध गर्दै गरेको तालाबन्दी तत्काल खोल्न प्रेस सेन्टर झापाले दुबै सङ्गठनलाई आग्रह गरेको छ । प्रेस सेन्टर […]
झापा। प्रहरीले नेत्रबिक्रम चन्द विप्लवले नेतृत्व गरेको नेकपा (माओवादी)का कार्यकर्तालाई मंगलवार इलामको फाकफोकथुम–५ को आमचोकबाट पक्राउ गरेको छ । शहीद सप्ताहको पहिलो दिन शहीद परिवारका सदस्यलाई सम्मान गर्ने उद्देश्यले पार्टीले आयोजना गर्न लागेको सभाबाटै जिल्ला […]
सुरुङ्गा। नेपाल विद्यार्थी संघ कनकाई नगर कमिटीले हाजिरी जवाफ प्रतियोगिता सम्पन्न गरेको छ । कनकाई बहुमुखी क्याम्पस सुरुङ्गामा भएको प्रथम नगर मावि स्तरीय उक्त हाजिरी जवाफ प्रतियोगितामा ९ वटा विद्यालयका विद्यार्थीको सहभागिता रहेको थियो । […]
उदयपुर, विद्यार्थी पिटेको आरोपमा त्रियुगा नगरपालिकाको एक निजी विद्यालयका शिक्षक पक्राउ परेका छन्। पक्राउ पर्नेमा वडा नम्बर ६, जलजलेमा रहेको मेरीब्रुट इङ्लिस बोर्डिङ स्कुलका शिक्षक दीपक प्रधान हुन्। कक्षा ८ मा अध्यानरत वर्ष १६ का […]
सुरुङ्गा, करेन्ट लागेर झापामा एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनसरीको इनरुवा नगरपालिका–५ निवासी ३० वर्षीय मुसित मंसुरी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक महेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार कमल […]